Home
Categories
EXPLORE
About Us
Contact Us
Copyright
© 2024 PodJoint
Loading...
0:00 / 0:00
Podjoint Logo
SITEMAP
Sign in

or

Don't have an account?
Sign up
Forgot password
https://is1-ssl.mzstatic.com/image/thumb/Podcasts221/v4/bc/d1/15/bcd115ea-a762-551a-e88d-d88304845f5c/mza_10914010947648337831.jpg/600x600bb.jpg
SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
SBS
654 episodes
7 hours ago
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू
Show more...
Daily News
Society & Culture,
News
RSS
All content for SBS Nepali - एसबीएस नेपाली पोडकास्ट is the property of SBS and is served directly from their servers with no modification, redirects, or rehosting. The podcast is not affiliated with or endorsed by Podjoint in any way.
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू
Show more...
Daily News
Society & Culture,
News
Episodes (20/654)
SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Australian weather update for Tuesday, 7 October 2025 in Nepali language - मंगलवार, ७ अक्टोबरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
Show more...
7 hours ago
2 minutes 8 seconds

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, ६ अक्टोबर २०२५
आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
Show more...
12 hours ago
5 minutes 42 seconds

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Decision to allow registered nurses to prescribe medicines solves many health service problems - अब चाँडै अस्ट्रेलियामा नर्सहरूले पनि औषधी ‘प्रेस्क्राइब’ गर्न पाउने
Tens of thousands of registered nurses across the country will be able to up-skill to prescribe medications usually authorised by a doctor. ीt's a reform that could change the medical landscape in Australia and the lives of many patients. - अस्ट्रेलियामा सामान्यतया डाक्टरहरूले मात्र स्वीकृति दिन वा ‘प्रेस्क्राइब’ गर्न पाउने औषधिहरू, अब चाँडै नै रजिस्टर्ड नर्सहरूले पनि प्रेस्क्राइब गर्न पाउने बताइएको छ। यो परिवर्तन लागू भएमा, यसले स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन ल्याउने मात्र नभई, धेरै बिरामीहरूको ज्यान जोगाउन सक्ने छ। त्यसका लागि नर्सहरूले छुट्टै तालिम लिनु पर्ने हुन्छ।
Show more...
13 hours ago
4 minutes 13 seconds

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
SBS Nepali’s radio broadcast from Thursday, 2 October 2025 - दशैं गफगाफ: बिहीवार, २ अक्टोबर २०२५ को रेडियो प्रसारण
Listen to our radio program first aired on SBS South Asian on Thursday, 2 October 2025 at 2 PM, focusing on how Australia's Nepali is celebrating Dashain this year. SBS Nepali is a part of SBS South Asian, the destination channel for all South Asians living in Australia. To hear more audio content from SBS Nepali, subscribe to our podcast on any platform, including Apple Podcasts, YouTube Podcasts, and Spotify. SBS Nepali broadcasts a radio program every Tuesday and Thursday at 2 PM on SBS South Asian digital radio and channel 305 on your TV, live from our studios in Sydney and Melbourne. Repeats of these shows are aired every Thursday and Sunday at 4 PM on SBS Radio 2. Every Monday, listen to one full hour of contemporary Nepali songs on SBS South Asian at 2 PM. - दशैं केन्द्रित बिहीवार, २ अक्टोबर २०२५ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रसारण भएको एसबीएस नेपालीको रेडियो कार्यक्रम सुन्नुहोस्। हाम्रो रेडियो कार्यक्रम हरेक मङ्गलवार र बिहीवार दिउँसो दुई बजे SBS South Asian मा प्रत्यक्ष प्रसारण हुन्छ। यी रेडियो कार्यक्रम बिहीवार र आइतवार SBS Radio 2 मा अपरान्ह ४ देखि ५ बजेसम्म पुन प्रसारण हुन्छ। डिजिटल रेडियोमा SBS South Asian, डिजिटल टिभीको च्यानल 305 मा अथवा SBS Audio App डाउनलोड गरेर पनि श्रोताहरूले यी कार्यक्रम सुन्न सक्नुहुन्छ। यसैगरी SBS on Demand मा गएर वा हाम्रो वेबसाइट sbs.com.au/nepali मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ।
Show more...
1 day ago
51 minutes 54 seconds

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
सोमवार, ६ अक्टोबरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
Show more...
1 day ago
2 minutes 16 seconds

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
A beginner’s guide to owning a pet in Australia - अस्ट्रेलिया बुझ्नुहोस्: अस्ट्रेलियामा घरपालुवा जनावर पाल्दा थाहा हुनै पर्ने केही कुराहरू
Bringing a pet into your home can fill it with joy and companionship – but it also comes with important responsibilities. In Australia, new pet owners need to be aware of legal requirements, along with essential tips for training and caring for their animals. - आफ्नो घरमा पाल्नका लागि जनावर ल्याउँदै गर्दा, सँगै आउने महत्त्वपूर्ण जिम्मेवारीहरूका बारेमा पनि जान्नु जरुरी हुन्छ। अस्ट्रेलिया बुझ्नुहोस्‌को यो अङ्कमा हामी घरपालुवा जनावरका नयाँ मालिकहरूले जान्नै पर्ने केही नियमका बारेमा चर्चा गर्दै छौँ।
Show more...
1 day ago
6 minutes 57 seconds

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Australian weather update for Sunday, 5 October 2025 in Nepali language - आइतवार, ५ अक्टोबरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
Show more...
2 days ago
2 minutes 4 seconds

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
‘Dedication, skill and effort’: Kishore Pahadi on half a century in Nepali literature - 'साधना, सीप र कर्म’: किशोर पहाडीको आधा शताब्दी लामो साहित्यिक यात्रा
Kishore Man Shrestha, who goes by his literary name Kishore Pahadi, was recently in Australia. During his visit to SBS Melbourne Studios, SBS Nepali spoke with Pahadi about his childhood, theatre journey and his involvement in Nepali literature, spanning more than half a century. In this second part of the conversation, we discuss his favorite genres, awards and his advice for the new generation of writers. - नेपाली साहित्यको क्षेत्रमा झण्डै आधा शताब्दीभन्दा लामो समयदेखि कलम चलाउँदै आएका साहित्यकार किशोर पहाडी, केही समय अगि, मेलबर्न आएको बेला हामीले उनीसँग एसबीएसको मेलबर्न स्टुडियोमा कुराकानी गरेका थियौँ। कथा, कविता, यात्रा संस्मरण, लगायत रङ्गमञ्च क्षेत्रमा योगदान पुर्‍याउँदै आएका किशोरमान श्रेष्ठसँग यो दोस्रो अङ्कमा, मन पर्ने विधा, पुरस्कार र साहित्यमा कलम चलाउँदै आएका नयाँ पुस्तालाई सुझाव लगायतका विषयमा गरेको कुराकानी सुन्नुहोस्।
Show more...
2 days ago
12 minutes 10 seconds

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Bonus Practice: #96 At a swimming lesson (Med) - SBS Learn English: पौडी खेल्दै अङ्ग्रेजी सिक्ने होइन त?
Practise speaking the dialogue from episode #96 At a swimming lesson (Med). - Shallow end, deep end, back float - अस्ट्रेलियामा पौडी सिक्न जाँदा यस्तै किसिमका थुप्रै शब्दहरू प्रयोग हुन्छन्। संवाद सुरु गर्नुहोस्! त्यस्तै समयको लागि भनेर तयार पारिएको यस पोडकास्टमा प्रयोग भएका अङ्ग्रेजी शब्दहरू बोल्ने अभ्यास गर्नुहोस्। एसबीएस लर्न इङ्ग्लिश पोडकास्टले अस्ट्रेलियन जीवनशैली, रीतिरिवाज, तौरतरिका र संस्कृतिको बारेमा बुझाउँदै सहज तरिकामा अङ्ग्रेजी सिक्न तपाईँलाई मद्दत गर्छ।
Show more...
2 days ago
4 minutes 28 seconds

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
"Almost double the rate of hostility and violence": How ableism impacts people with disability - SBS Examines: ‘शत्रुता र हिंसाको करिब दोब्बर दर’: अपाङ्गतामाथि हुने पूर्वाग्रहले कसरी असर गर्छ?
More than one in five Australians have a disability. But this large, diverse group faces disproportionate levels of discrimination and prejudice. - प्रत्येक पाँच मध्ये एक भन्दा बढी अस्ट्रेलियन अपाङ्गताका साथ बाँचिरहेका छन्। तर यो ठुलो र विविध समूहले असमान रूपले भेदभाव र पूर्वाग्रह भोगिरहेको बताइन्छ।
Show more...
3 days ago
6 minutes 22 seconds

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Would you also ‘invest’ your Dashain money? - ‘दशैंको पैसा इन्भेस्ट गर्छु!’ भन्छन् मेलबर्नका बालबालिका
In this episode, we speak to second-generation children from Melbourne's Nepali community, as they tell us what Dashain means to them. Visiting SBS Studios this week, they shared their festive experiences and how they are learning Nepali culture down under. - पोडकास्टमा आज हामी अस्ट्रेलियाका दोस्रो पुस्तासँग दशैंको बारेमा कुराकानी गर्दै छौँ। हालै एसबीएसको मेलबर्न स्टुडियोमा हामीले नेपालीभाषी बालबालिकाहरूसँग दशैंको सबैभन्दा मनपर्ने पक्ष र उनीहरूले कसरी चाडबाडको बारेमा सिक्दै छन् लगायतका विषयमा गरेको कुराकानी सुन्नुहोस्।
Show more...
3 days ago
9 minutes 18 seconds

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
शनिवार, ४ अक्टोबरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
Show more...
3 days ago
2 minutes 8 seconds

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Indigenous sport in Australia: Identity, culture and legacy - अस्ट्रेलियामा आदिवासी खेलकुद: पहिचान, संस्कृति र विरासत
Indigenous Australian athletes have long inspired the nation, uniting communities and shaping our identity. Olympian Kyle Vander-Kuyp and Matildas goalkeeper Lydia Williams are two such Indigenous athletes that have shaped our national identity. Their stories show the power of sport to foster inclusion, equality, and pride for future generations. - आदिवासी अस्ट्रेलियन खेलाडीहरूले लामो समयदेखि राष्ट्रलाई प्रेरित गर्दै आएका छन्। अस्ट्रेलिया बुझ्नुहोस्‌को यो अङ्कमा हामी पूर्व ओलम्पियन काइल भेन्डर-काइप र मटिल्डाज गोलकिपर लिडिया विलियम्स जस्ता आदिवासी खेलाडीहरूले भविष्यका पुस्ताहरूका लागि समावेशीकरण र समानतालाई खेलकुद मार्फत कसरी बढावा दिइरहेका छन् भन्ने बारेमा चर्चा गर्दैछौँ।
Show more...
3 days ago
8 minutes 20 seconds

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, ३ अक्टोबर २०२५
आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
Show more...
3 days ago
5 minutes 15 seconds

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
‘Malashree dhun sounds the same as it used to 50 years ago!’ - मालश्री धुन: ‘५० वर्ष अगाडि जे सुन्या थिएँ, आज पनि त्यही रूपमा छ’
Professor Dhrubesh Chandra Regmi is among leading sitar players in Nepal. Regmi is part of the musical group ‘Sukarma’, and his solo albums have been a bridge between Nepali classical music and the younger generation. Regmi teaches music at Tribhuvan University and his recent book ‘Nepal Sangeet Durbar’ explores the history and contemporary state of Nepali music. Our Nepal correspondent Girish Subedi spoke to Regmi about ‘Malashree Dhun’, a tune prominently played during the annual Dashain festival. - नेपालमा सङ्गीत शिक्षा, अनुसन्धान, र संरक्षणको क्षेत्रमा काम गर्दै आएका ध्रुबेशचन्द्र रेग्मी नेपालका अग्रणी सितारवादक मध्ये एक हुन्। उनी चर्चित सङ्गीत समूह ‘सुकर्मा’सँग पनि आबद्ध छन्। आफ्ना एकल एल्बमहरू मार्फत नेपाली शास्त्रीय सङ्गीतलाई नयाँ पुस्तासम्म पुर्‍याएका उनले हालै ‘नेपाल सङ्गीत दरबार’ नामको एक किताब मार्फत नेपाली सङ्गीतको इतिहास, संरचना र समकालीन स्थितिबारे विश्लेषण पनि गरेका छन्। लामो समयदेखि त्रिभुवन विश्वविद्यालयमा सङ्गीत विषयमा प्राध्यापन पनि गर्दै आएका प्राध्यापक रेग्मीसँग नेपालका संवाददाता गिरिश सुवेदीले दशैंको अवसरमा बजाइने र सुनिने मालश्री धुनको बारेमा गर्नुभएको कुराकानी सुन्नुहोस्।
Show more...
4 days ago
12 minutes 38 seconds

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Australian weather update for Friday, 3 October 2025 in Nepali language - शुक्रवार, ३ अक्टोबरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
Show more...
4 days ago
1 minute 59 seconds

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
‘No one can stop Nepal from becoming a test nation if they seize the opportunity!’ - ‘मौकालाई सदुपयोग गरे नेपाललाई टेस्ट राष्ट्र बन्नबाट कसैले रोक्न सक्दैन!’
The Nepali national men's cricket team achieved a 2-1 series T20 victory over West Indies in the United Arab Emirates. On the second day of the three-day series, the West Indies’ 83-run loss is the lowest total ever posted by a full member against an associate nation. Nepal’s 90-run win also represents the biggest winning margin an associate team has recorded over a full member. SBS Nepali spoke with Melbourne-based cricketer Santosh Bastakoti about Nepal’s performance and future in cricket. - नेपालले संयुक्त अरब इमिरेट्समा आयोजना भएको टी-२० सिरिज अन्तर्गत सोमवार राति भएको खेलमा वेस्ट इन्डिजलाई ८३ रनमै अलआउट गरेर एसोसिएट राष्ट्रले पूर्ण सदस्य माथि हालसम्मकै सबैभन्दा ठुलो अन्तरको जित हासिल गर्न सफल भएको छ। पूर्ण सदस्य राष्ट्रलाई एउटा एसोसिएट राष्ट्रको ऐतिहासिक जितको रूपमा यसलाई हेरिँदै गर्दा, उक्त खेलमा नेपालले ९० रनको फराकिलो अन्तरले जितेको हो। मङ्गलवार नेपालले वेस्ट इन्डिज विरूद्ध भएको अन्तिम खेलमा भने १० विकेटले हार बेहोरेको छ। सोमवारको खेल पछि मेलबर्नस्थित क्रिकेट खेलाडी एवम् अम्पायर सन्तोष बस्ताकोटीसँग नेपालको प्रदर्शनलाई लिएर एसबीएस नेपालीले गरेको कुराकानी सहितको रिपोर्ट सुन्नुहोस्।
Show more...
4 days ago
7 minutes 35 seconds

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
गत सात दिनका प्रमुख विश्व समाचार
फिलिपिन्समा ६.९ म्याग्नीच्यूटको भूकम्पमा कम्तिमा ६९ जनाको मृत्यु, अफगानिस्तानमा बन्द रहेको टेलिफोन र इन्टरनेट सेवा सुचारु गर्न माग र भारतमा भइरहेको महिलातर्फको क्रिकेट विश्वकपमा अस्ट्रेलियाले न्यूजील्याण्डलाई हराउन सफल लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।
Show more...
4 days ago
6 minutes 38 seconds

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
How Australia's Nepali community is celebrating Dashain this year - ‘नेपालमै बढी रमाइलो’: अस्ट्रेलियामा कसरी मनाइँदै छ दशैं?
Nepali communities across Australia are marking Dashain in diverse ways - from taking leave from work to gather with family, to celebrating “online”. SBS Nepali spoke with community members about how they are observing the festival this year. - हरेक वर्ष झैँ यसपालि पनि अस्ट्रेलियामा बसोबास गर्ने नेपालीभाषीहरूले दशैंलाई स्वागत गरेका छन्। नेपालमै मनाएको जस्तो नभए तापनि साथीभाइ र आफन्तजनसँग भेटघाट गर्दै, रमाइलो गरेर मनाउने समुदायका केही सदस्यहरूले एसबीएस नेपालीसँगको कुराकानीमा बताएका छन्।
Show more...
4 days ago
6 minutes 24 seconds

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहिवार, २ अक्टोबर २०२५
आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
Show more...
4 days ago
5 minutes 54 seconds

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू