Home
Categories
EXPLORE
True Crime
Comedy
Society & Culture
Sports
Business
Technology
Fiction
About Us
Contact Us
Copyright
© 2024 PodJoint
Loading...
0:00 / 0:00
Podjoint Logo
US
Sign in

or

Don't have an account?
Sign up
Forgot password
https://is1-ssl.mzstatic.com/image/thumb/Podcasts221/v4/bc/d1/15/bcd115ea-a762-551a-e88d-d88304845f5c/mza_10914010947648337831.jpg/600x600bb.jpg
SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
SBS
663 episodes
Few seconds ago
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू
Show more...
Daily News
Society & Culture,
News
RSS
All content for SBS Nepali - एसबीएस नेपाली पोडकास्ट is the property of SBS and is served directly from their servers with no modification, redirects, or rehosting. The podcast is not affiliated with or endorsed by Podjoint in any way.
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू
Show more...
Daily News
Society & Culture,
News
Episodes (20/663)
SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Australian weather update for Thursday, 9 October 2025 in Nepali language - बिहीवार, ९ अक्टोबरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
Show more...
Few seconds ago
2 minutes 15 seconds

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Spring brings warmer weather, flower shows... and food safety concerns - फ्रिजको कथा: के सबै खानेकुरा जहाँ अटाउँछ त्यहीँ राख्न होला त?
As spring has arrived in Australia, a leading food safety advocate group is calling Australians to also conduct a spring clean for their fridges, freezers and pantries. The call comes as a recent survey finds over half of Australians see food-borne illness as their main food safety concern, but less than half consumers consistently perform food safety behaviours when preparing food at home. And with a hot summer approaching, advocates and health experts say Australians need to be more careful about food poisoning this year. - चाडबाड र गर्मी याममा फ्रिजमा खानेकुरा नबिग्रने गरी कसरी राख्ने? अस्ट्रेलियामा धेरै मानिसहरूलाई खानेकुराबाट हुने सङ्क्रमण वा रोगको सबैभन्दा धेरै चिन्ता हुने गरेको एक पछिल्लो सर्वेक्षणले जनाएको छ। यसका साथै वसन्त ऋतुको आगमनसँगै बिस्तारै गर्मी बढ्न थालिसकेको समयमा खानाहरू छिट्टै बिग्रन सक्छन् र मानिसहरूलाई आफ्ना फ्रिज, फ्रिजर र खाद्य सामाग्री भण्डारण गर्ने प्यान्ट्री सफा गर्न विज्ञहरूले आग्रह गरेका छन्। एक रिपोर्ट।
Show more...
2 hours ago
9 minutes 27 seconds

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
SBS Nepali Australian News Headlines: Wednesday, 8 October 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, ८ अक्टोबर २०२५
Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
Show more...
5 hours ago
5 minutes 11 seconds

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
‘यत्रो वर्ष पछि चाडबाड मनाउन गाउँ तिर गएँ, पहिरोले सबैतिर विध्वंस मच्चाएको थियो!’
नेपालमा बाढी पहिरोले जनजीवन प्रभावित बनाउँदै गर्दा, परिवारसँग दशैंको बिदा मनाउन हाल नेपाल पुगेका अस्ट्रेलियामा बसोबास गर्ने नेपालीभाषीहरूसँग, लगातार परेको पानी र बाढी पहिरोले पारेको असरबारे एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
Show more...
21 hours ago
7 minutes 7 seconds

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Nepal Update: Life returns to normal as rain eases - नेपाल अपडेट: अविरल वर्षा पछि सामान्य बन्दै जनजीवन
Listen to this week’s top stories from Nepal. - आइतवारदेखि मनसुनी वायुको प्रभाव कम हुँदै गएको नेपालको जल तथा मौसम पूर्वानुमान विभागले जनाएको छ। भारी वर्षा पछि बाढी र पहिरोका कारण कतिपय स्थानमा सडकहरू भने अझै खुल्न सकेका छैनन्। यो लगायत नेपालका गत सात दिनका समाचार सुन्नुहोस्।
Show more...
22 hours ago
5 minutes 57 seconds

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
बुधवार, ८ अक्टोबरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
Show more...
23 hours ago
2 minutes 22 seconds

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
SBS Nepali World Update: Last seven days around the globe - गत सात दिनका प्रमुख विश्व समाचार
Stay informed about the significant world events from the past week in Nepali language. - मध्यपूर्वमा जारी द्वन्द्व समाधानका लागि मध्यस्थकर्ता छलफलमा, इजरेल माथि हमासको आक्रमणको दुई वर्ष पूरा र चिकित्साशास्त्र तर्फको यस वर्षको नोबेल पुरस्कार संयुक्त रूपमा तीन जनालाई प्रदान लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।
Show more...
1 day ago
6 minutes 38 seconds

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
What is the Global Sumud Flotilla - and why has Israel intercepted it? - ‘ग्लोबल सुमुद फ्लोटिला’ के हो र इजरेलले यसलाई किन नियन्त्रणमा लियो?
Israeli naval forces have intercepted the Global Sumud Flotilla, seizing more than 40 civilian boats and hundreds of activists - including Australians. The action has sparked global protests and condemnation, with Israel saying it is necessary for its own security. - केही अस्ट्रेलियनहरू सहित सयौँको सङ्ख्यामा सहयोगका लागि भन्दै गाजातर्फ लागेका, मानिस र सहयोग सामाग्रीहरु बोकेका ४० भन्दा बढी जहाजहरू इजरेली नौसेनाले नियन्त्रणमा लिएपछि विश्वभरबाट यसको आलोचना भइरहेको छ। एक रिपोर्ट।
Show more...
1 day ago
6 minutes 55 seconds

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, ७ अक्टोबर २०२५
आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
Show more...
1 day ago
7 minutes 17 seconds

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Australian weather update for Tuesday, 7 October 2025 in Nepali language - मङ्गलवार, ७ अक्टोबरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
Show more...
1 day ago
2 minutes 8 seconds

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, ६ अक्टोबर २०२५
आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
Show more...
2 days ago
5 minutes 42 seconds

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Decision to allow registered nurses to prescribe medicines solves many health service problems - अब चाँडै अस्ट्रेलियामा नर्सहरूले पनि औषधी ‘प्रेस्क्राइब’ गर्न पाउने
Tens of thousands of registered nurses across the country will be able to up-skill to prescribe medications usually authorised by a doctor. ीt's a reform that could change the medical landscape in Australia and the lives of many patients. - अस्ट्रेलियामा सामान्यतया डाक्टरहरूले मात्र स्वीकृति दिन वा ‘प्रेस्क्राइब’ गर्न पाउने औषधिहरू, अब चाँडै नै रजिस्टर्ड नर्सहरूले पनि प्रेस्क्राइब गर्न पाउने बताइएको छ। यो परिवर्तन लागू भएमा, यसले स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन ल्याउने मात्र नभई, धेरै बिरामीहरूको ज्यान जोगाउन सक्ने छ। त्यसका लागि नर्सहरूले छुट्टै तालिम लिनु पर्ने हुन्छ।
Show more...
2 days ago
4 minutes 13 seconds

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
SBS Nepali’s radio broadcast from Thursday, 2 October 2025 - दशैं गफगाफ: बिहीवार, २ अक्टोबर २०२५ को रेडियो प्रसारण
Listen to our radio program first aired on SBS South Asian on Thursday, 2 October 2025 at 2 PM, focusing on how Australia's Nepali is celebrating Dashain this year. SBS Nepali is a part of SBS South Asian, the destination channel for all South Asians living in Australia. To hear more audio content from SBS Nepali, subscribe to our podcast on any platform, including Apple Podcasts, YouTube Podcasts, and Spotify. SBS Nepali broadcasts a radio program every Tuesday and Thursday at 2 PM on SBS South Asian digital radio and channel 305 on your TV, live from our studios in Sydney and Melbourne. Repeats of these shows are aired every Thursday and Sunday at 4 PM on SBS Radio 2. Every Monday, listen to one full hour of contemporary Nepali songs on SBS South Asian at 2 PM. - दशैं केन्द्रित बिहीवार, २ अक्टोबर २०२५ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रसारण भएको एसबीएस नेपालीको रेडियो कार्यक्रम सुन्नुहोस्। हाम्रो रेडियो कार्यक्रम हरेक मङ्गलवार र बिहीवार दिउँसो दुई बजे SBS South Asian मा प्रत्यक्ष प्रसारण हुन्छ। यी रेडियो कार्यक्रम बिहीवार र आइतवार SBS Radio 2 मा अपरान्ह ४ देखि ५ बजेसम्म पुन प्रसारण हुन्छ। डिजिटल रेडियोमा SBS South Asian, डिजिटल टिभीको च्यानल 305 मा अथवा SBS Audio App डाउनलोड गरेर पनि श्रोताहरूले यी कार्यक्रम सुन्न सक्नुहुन्छ। यसैगरी SBS on Demand मा गएर वा हाम्रो वेबसाइट sbs.com.au/nepali मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ।
Show more...
2 days ago
51 minutes 54 seconds

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
सोमवार, ६ अक्टोबरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
Show more...
2 days ago
2 minutes 16 seconds

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
A beginner’s guide to owning a pet in Australia - अस्ट्रेलिया बुझ्नुहोस्: अस्ट्रेलियामा घरपालुवा जनावर पाल्दा थाहा हुनै पर्ने केही कुराहरू
Bringing a pet into your home can fill it with joy and companionship – but it also comes with important responsibilities. In Australia, new pet owners need to be aware of legal requirements, along with essential tips for training and caring for their animals. - आफ्नो घरमा पाल्नका लागि जनावर ल्याउँदै गर्दा, सँगै आउने महत्त्वपूर्ण जिम्मेवारीहरूका बारेमा पनि जान्नु जरुरी हुन्छ। अस्ट्रेलिया बुझ्नुहोस्‌को यो अङ्कमा हामी घरपालुवा जनावरका नयाँ मालिकहरूले जान्नै पर्ने केही नियमका बारेमा चर्चा गर्दै छौँ।
Show more...
3 days ago
6 minutes 57 seconds

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Australian weather update for Sunday, 5 October 2025 in Nepali language - आइतवार, ५ अक्टोबरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
Show more...
3 days ago
2 minutes 4 seconds

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
‘Dedication, skill and effort’: Kishore Pahadi on half a century in Nepali literature - 'साधना, सीप र कर्म’: किशोर पहाडीको आधा शताब्दी लामो साहित्यिक यात्रा
Kishore Man Shrestha, who goes by his literary name Kishore Pahadi, was recently in Australia. During his visit to SBS Melbourne Studios, SBS Nepali spoke with Pahadi about his childhood, theatre journey and his involvement in Nepali literature, spanning more than half a century. In this second part of the conversation, we discuss his favorite genres, awards and his advice for the new generation of writers. - नेपाली साहित्यको क्षेत्रमा झण्डै आधा शताब्दीभन्दा लामो समयदेखि कलम चलाउँदै आएका साहित्यकार किशोर पहाडी, केही समय अगि, मेलबर्न आएको बेला हामीले उनीसँग एसबीएसको मेलबर्न स्टुडियोमा कुराकानी गरेका थियौँ। कथा, कविता, यात्रा संस्मरण, लगायत रङ्गमञ्च क्षेत्रमा योगदान पुर्‍याउँदै आएका किशोरमान श्रेष्ठसँग यो दोस्रो अङ्कमा, मन पर्ने विधा, पुरस्कार र साहित्यमा कलम चलाउँदै आएका नयाँ पुस्तालाई सुझाव लगायतका विषयमा गरेको कुराकानी सुन्नुहोस्।
Show more...
4 days ago
12 minutes 10 seconds

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Bonus Practice: #96 At a swimming lesson (Med) - SBS Learn English: पौडी खेल्दै अङ्ग्रेजी सिक्ने होइन त?
Practise speaking the dialogue from episode #96 At a swimming lesson (Med). - Shallow end, deep end, back float - अस्ट्रेलियामा पौडी सिक्न जाँदा यस्तै किसिमका थुप्रै शब्दहरू प्रयोग हुन्छन्। संवाद सुरु गर्नुहोस्! त्यस्तै समयको लागि भनेर तयार पारिएको यस पोडकास्टमा प्रयोग भएका अङ्ग्रेजी शब्दहरू बोल्ने अभ्यास गर्नुहोस्। एसबीएस लर्न इङ्ग्लिश पोडकास्टले अस्ट्रेलियन जीवनशैली, रीतिरिवाज, तौरतरिका र संस्कृतिको बारेमा बुझाउँदै सहज तरिकामा अङ्ग्रेजी सिक्न तपाईँलाई मद्दत गर्छ।
Show more...
4 days ago
4 minutes 28 seconds

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
"Almost double the rate of hostility and violence": How ableism impacts people with disability - SBS Examines: ‘शत्रुता र हिंसाको करिब दोब्बर दर’: अपाङ्गतामाथि हुने पूर्वाग्रहले कसरी असर गर्छ?
More than one in five Australians have a disability. But this large, diverse group faces disproportionate levels of discrimination and prejudice. - प्रत्येक पाँच मध्ये एक भन्दा बढी अस्ट्रेलियन अपाङ्गताका साथ बाँचिरहेका छन्। तर यो ठुलो र विविध समूहले असमान रूपले भेदभाव र पूर्वाग्रह भोगिरहेको बताइन्छ।
Show more...
4 days ago
6 minutes 22 seconds

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Would you also ‘invest’ your Dashain money? - ‘दशैंको पैसा इन्भेस्ट गर्छु!’ भन्छन् मेलबर्नका बालबालिका
In this episode, we speak to second-generation children from Melbourne's Nepali community, as they tell us what Dashain means to them. Visiting SBS Studios this week, they shared their festive experiences and how they are learning Nepali culture down under. - पोडकास्टमा आज हामी अस्ट्रेलियाका दोस्रो पुस्तासँग दशैंको बारेमा कुराकानी गर्दै छौँ। हालै एसबीएसको मेलबर्न स्टुडियोमा हामीले नेपालीभाषी बालबालिकाहरूसँग दशैंको सबैभन्दा मनपर्ने पक्ष र उनीहरूले कसरी चाडबाडको बारेमा सिक्दै छन् लगायतका विषयमा गरेको कुराकानी सुन्नुहोस्।
Show more...
4 days ago
9 minutes 18 seconds

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू