यो मुर्ती बिस्तार बाहिर निक्लदै छ र बाहिर आए पछि यो कलिको मुर्ती बागमतिमा हाम फाल्छ। त्यसपछी यो पृथ्वीमा प्रलय हुन्छ र सर्वनास हुन्छ भन्ने गलत प्रचार गरेको छ। मध्यकालि नेपाली समाजमा थुप्रै अन्धबिश्वासहरू थियो। त्यसैले मन्दिरमा अरु जातले मुर्ती छुनुहुन्न भनेर एक गलत कुराको प्रचार गरियो। जसले विरुपाक्षको मुर्ती छुन्छ त्यो कलि संगै भस्म हुन्छ भन्ने गरिन्थ्यो। र यहि कुरामा कुरा थपिदा थपिदा अन्य थुप्रै गलत कुरा आइ सकेका छन। यस्तै ठ्याक्कै मिल्ने कथा moai मा रहेका मुर्तिमा पनि चलेको पाइन्छ। र बि.स २०२२ तिर यो मूर्तिलाई चोर्ने प्रयास गरिएको थियो। चोरहरुले केही तल सम्म खनेको अवस्थमा भेटिएको थियो र पछि पहिलाको जत्ती नै पुरियो। Read more on: https://ourancientnepal.blogspot.com/...
_____________________________________________
******* PLEASE LIKE, SHARE & SUBSRIBE ******
______________________________________________
Follow us for daily content:
https://www.facebook.com/ourancientne...
https://www.instagram.com/ancient_nep...
https://www.youtube.com/channel/UCsm9...
https://www.reddit.com/user/Ancient_N...
https://pragyaji.blogspot.com/ https://vm.tiktok.com/ZSuveMFS/
We are going to talk about origin of name Khwopa and bhaktapur.
खोपृङ्को उल्लेख भक्तपुरकै गोलमढी (माखोपृम् द्रङ्ग), तुलाछे (खोपृङ्ग्राम) र कुमाले (माखोदुलुं) टोलहरुमा पनि पाइएको छ। अन्य विभिन्न अभिलेखको कुरा गर्दा चांगु मानदेवको अभिलेखमा `खकम्प्रिङ्´ र जिष्णुगुप्तको पशुपतिको अभिलेखमा `खुलप्रिङ्´ परेका छन। यहा केही शाब्दिक फरक मात्र नभई यस शब्दले उक्त समयको राजनीतिक र सामाजिक अबस्था चित्रण गर्दछ। Read more on: https://ourancientnepal.blogspot.com/...
******* PLEASE LIKE, SHARE & SUBSRIBE ******
Follow us for daily content:
https://www.facebook.com/ourancientne...
https://www.instagram.com/ancient_nep...
https://www.youtube.com/channel/UCsm9...