
We are going to talk about origin of name Khwopa and bhaktapur.
खोपृङ्को उल्लेख भक्तपुरकै गोलमढी (माखोपृम् द्रङ्ग), तुलाछे (खोपृङ्ग्राम) र कुमाले (माखोदुलुं) टोलहरुमा पनि पाइएको छ। अन्य विभिन्न अभिलेखको कुरा गर्दा चांगु मानदेवको अभिलेखमा `खकम्प्रिङ्´ र जिष्णुगुप्तको पशुपतिको अभिलेखमा `खुलप्रिङ्´ परेका छन। यहा केही शाब्दिक फरक मात्र नभई यस शब्दले उक्त समयको राजनीतिक र सामाजिक अबस्था चित्रण गर्दछ। Read more on: https://ourancientnepal.blogspot.com/...
******* PLEASE LIKE, SHARE & SUBSRIBE ******
Follow us for daily content:
https://www.facebook.com/ourancientne...
https://www.instagram.com/ancient_nep...
https://www.youtube.com/channel/UCsm9...