Home
Categories
EXPLORE
True Crime
Comedy
Society & Culture
Business
News
Sports
TV & Film
About Us
Contact Us
Copyright
© 2024 PodJoint
00:00 / 00:00
Sign in

or

Don't have an account?
Sign up
Forgot password
https://is1-ssl.mzstatic.com/image/thumb/Podcasts115/v4/bc/51/a9/bc51a9cb-9253-1fda-01be-958f2765c5a2/mza_9625057167280723335.jpg/600x600bb.jpg
भैरव अर्यालका एकदमै रुचाइएका निबन्धहरु
भैरव अर्याल
7 episodes
9 months ago
भैरव अर्यालका एकदमै रुचाइएका निबन्धहरु
Show more...
Books
Arts,
Comedy,
Fiction,
Comedy Fiction
RSS
All content for भैरव अर्यालका एकदमै रुचाइएका निबन्धहरु is the property of भैरव अर्याल and is served directly from their servers with no modification, redirects, or rehosting. The podcast is not affiliated with or endorsed by Podjoint in any way.
भैरव अर्यालका एकदमै रुचाइएका निबन्धहरु
Show more...
Books
Arts,
Comedy,
Fiction,
Comedy Fiction
Episodes (7/7)
भैरव अर्यालका एकदमै रुचाइएका निबन्धहरु
जय भोलि | भैरव अर्याल
भैरव अर्यालको सुसाइड नोट कविताबाट यो श्रंखला शुरुवात गरेको छु । धेरैलाई थाहा नहोला भैरव अर्यालले आत्महत्या गरेका थिए ।यस शृखलामा, जय भोलि वाचन गरेको छु । 
Show more...
5 years ago
11 minutes 9 seconds

भैरव अर्यालका एकदमै रुचाइएका निबन्धहरु
आस्थाको फाइल
संसारविभागका निर्देशक श्री ईश्वरदेव उमेरको हद्म्याद पुगी खोसुवामा परे।खाईपाई आएको आस्था अर्चनाको एक लक्ष्यान्श उनले निव्रित्तभरणको रुपमापाउने भए।
Show more...
5 years ago
3 minutes 20 seconds

भैरव अर्यालका एकदमै रुचाइएका निबन्धहरु
भैरव अर्याल । अन्तर्वार्ता
त्यसताका, पत्रिका प्रकाशन गर्ने होड चलेको थियो, अहिलेका अनलाइन जस्तो । परिस्थिति फरक छ, तर पनि त्यो बेला लेखिएको यो निबन्ध समयसापेक्ष छ । 
Show more...
5 years ago
8 minutes 5 seconds

भैरव अर्यालका एकदमै रुचाइएका निबन्धहरु
पुरक स्वस्थानि
भैरव अर्यालको यस पुरक स्वस्थानिमा, भैरव दाइले, प्रजापतिलाई बिकाको टाउको जोडिदिएपछि, संसारको स्वरुप कस्तो भयो होला भनेर अनुमान गरेका छन् । सरसरति सुन्दा खेरि, आजको यस विस्व प्रगापतिलाई बोकाको टाउको जोडिदिएकै उपज हो भन्नेमा विस्वस्त हुने आधार प्रसस्थ छन् । 
Show more...
5 years ago
5 minutes 16 seconds

भैरव अर्यालका एकदमै रुचाइएका निबन्धहरु
जय भूँडी
संसार भुँडीकै लागि चल्छ भन्ने कुरालाई आधारमानि, लेखिएको यो हाँस्य निबन्ध, भैरव अर्यालको सबैभन्दा लोकप्रिय र अमर निबन्ध हो। 
Show more...
5 years ago
11 minutes 30 seconds

भैरव अर्यालका एकदमै रुचाइएका निबन्धहरु
भैरव अर्याल, चुरोट : केही झिलिमिलि संस्मरण
चुरोट सेवन गर्ने सबैले पटक पटक चुरोट छोड्ने कोसिस गर्छन् । तर त्यो छोड्ने संकल्प र फेरि सेवन गर्न थाल्ने नियतको बारेमा यति राम्रो संग कसैले पनि लेखेको छैन होला। 
Show more...
5 years ago
17 minutes 26 seconds

भैरव अर्यालका एकदमै रुचाइएका निबन्धहरु
भैरव अर्याल, नेता नंबर एक सय एक
भैरव अर्यालको, नेता नंबर एक सय एक । यस निबन्धमा भैरव अर्याले नेता र कार्यकर्ता बिचको संबन्धका बारेमा खुलाएका छन् । रमाइलो त के छ भने, भैरव अर्यालले उसबेला लेखेको निबन्ध आज पढ्दा पनि ताजै महसुस हुन्छ । यति धेरै बर्ष पछि पनि, नेतृत्व फेरियो तर नेता र कार्यकर्ताको मानसिकता भने फेरिएको पाइएन । 
Show more...
5 years ago
8 minutes 4 seconds

भैरव अर्यालका एकदमै रुचाइएका निबन्धहरु
भैरव अर्यालका एकदमै रुचाइएका निबन्धहरु