All content for भैरव अर्यालका एकदमै रुचाइएका निबन्धहरु is the property of भैरव अर्याल and is served directly from their servers
with no modification, redirects, or rehosting. The podcast is not affiliated with or endorsed by Podjoint in any way.
भैरव अर्यालको, नेता नंबर एक सय एक । यस निबन्धमा भैरव अर्याले नेता र कार्यकर्ता बिचको संबन्धका बारेमा खुलाएका छन् । रमाइलो त के छ भने, भैरव अर्यालले उसबेला लेखेको निबन्ध आज पढ्दा पनि ताजै महसुस हुन्छ । यति धेरै बर्ष पछि पनि, नेतृत्व फेरियो तर नेता र कार्यकर्ताको मानसिकता भने फेरिएको पाइएन ।