Home
Categories
EXPLORE
True Crime
Comedy
Business
Society & Culture
Health & Fitness
Sports
Technology
About Us
Contact Us
Copyright
© 2024 PodJoint
00:00 / 00:00
Podjoint Logo
US
Sign in

or

Don't have an account?
Sign up
Forgot password
https://is1-ssl.mzstatic.com/image/thumb/Podcasts125/v4/02/fb/41/02fb41ef-7fbe-221e-675b-4bf8ed67eb44/mza_2168673390988535714.jpg/600x600bb.jpg
Gandaki News
Gandaki News
343 episodes
1 week ago
Voice from Pokhara. News, views and voice from Gandaki Province in Nepal. Pokhara and Around. Voiced in Nepali, loud and unedited. Get updates on Pokhara and Gandaki News.
Show more...
News
RSS
All content for Gandaki News is the property of Gandaki News and is served directly from their servers with no modification, redirects, or rehosting. The podcast is not affiliated with or endorsed by Podjoint in any way.
Voice from Pokhara. News, views and voice from Gandaki Province in Nepal. Pokhara and Around. Voiced in Nepali, loud and unedited. Get updates on Pokhara and Gandaki News.
Show more...
News
Episodes (20/343)
Gandaki News
Pokhara News for March 31, 2021: पोखरा समाचार
  • साउन १ देखि वृद्धभत्ता बढ्छः प्रधानमन्त्री ओली
  • गण्डकी प्रदेशको विधेयक अधिवेशन चैत २५ गतेदेखि
  • पोखरामा वायु प्रदूषणमा क्रमिक सुधार
Show more...
4 years ago
1 minute 54 seconds

Gandaki News
Gandaki News updates for Dec 14, 2020

Gandaki News updates

  • फेवातालको मापदण्ड मिचेर निर्माण गरिएका संरचना हटाउन शुरु
  • पोखरामा अख्तियारको सुविधा सम्पन्न भवन उद्घाटन
  • पोखराका स्थानिय उत्पादनको वजारीकरण गर्न डोकोमार्ट

For more Gandaki province news and updates visit https://gandakinews.com/

Show more...
4 years ago
2 minutes 44 seconds

Gandaki News
Gandaki News Podcast for November 24, 2020 #GandakiNews

Gandaki News headlines:

  • भ्यू टावरमा १४ करोड खर्चनु भन्दा आविष्कारमा लगाऔंः महावीर पुन
  • करका दायरा विस्तार गरिन्छ: अर्थमन्त्री पौडेल
  • १ डिग्री तापक्रम बढ्दा जीडीपीमा १.६१ प्रतिशत घाटा
  • अब अनलाइनबाटै ट्राफिक जरिवाना तिर्न सकिने

For more insights, visit https://gandakinews.com/

Show more...
4 years ago
3 minutes 50 seconds

Gandaki News
Gandaki News updates for 20 November 2020
  • पोखराको पुम्दीकोटमा ५१ फिट अग्लो शिव मूर्ति
  • तनहुँमा चितुवा गणना, कैद हुनथाले चितुवा
  • पोखरामा ट्रिपल फाइव ओरेन्ज सयपत्रीको फुलको सफल परीक्षण
  • पोखरामा एक करोड लिटर क्षमताको पेट्रोलियम भण्डारण टंकी थप्ने

For more visit: https://gandakinews.com/

Show more...
4 years ago
4 minutes 7 seconds

Gandaki News
मास्क लगाउने र खोल्ने सही तरिका #Covid19 #UsingMasks

कोरोना भाइरस महामारी सँगै यसबाट बँच्न हाम्रो जीवन पद्दतीमा थुप्रै परिवर्तन गर्नु परेको छ । यसमध्ये एक प्रमुख कुरा मास्क पनि हो । कोरोना संक्रमण समुदायस्तरमा फैलिसकेको अवस्थामा मास्क लगाउनु अनिवार्य मात्र होइन औषधी जस्तै बन्न पुगेको छ । आफूलाई संक्रमणको जोखिमबाट बचाउन आफ्नो घरबाट बाहिर निस्केर जुनसुकै ठाउँमा जाँदा पनि मास्क लगाउनु अनिवार्य शर्त बनिसकेको छ ।

यद्यपी मास्क सामाजिक दूरीको विकल्प कदापी होइन । संक्रमणबाट जोगिन एकआपसमा दूरी कायम राख्दै मास्कको उचित प्रयोग गर्नु आवश्यक भएको विज्ञहरू बताउँछन् । मास्क लगाउँदैमा कोरोना संक्रमितको दर घट्छ भन्ने कुरा जापानले देखाइसकेको छ ।

Show more...
5 years ago
3 minutes 56 seconds

Gandaki News
(गण्डकी खबर) Gandaki News: August 2, 2020 #COVID19

Gandaki news podcast is brought to you by rising news portal of Gandaki Province gandakinews.com.

👉 नेपालमा पनि कोभिड–१९ सङ्क्रमितमा लक्षण देखिन थाले

👉 गण्डकी प्रदेश सरकारद्धारा प्रदेश प्रहरीलाई सवारी साधन प्रदान

👉 ट्राभल हिष्ट्री बिनै पोखरामा एक पुरुषलाई कोरोना देखियो

👉 कोभिड माहामारीमा पनि दादुरा -रुबेला विशेष खोप अभियान सफल

Show more...
5 years ago
3 minutes 16 seconds

Gandaki News
(गण्डकी खबर) Gandaki News: July 31, 2020 #covid19
Gandaki news podcast is brought to you by rising news portal of Gandaki Province gandakinews.com. 👉 चर्चित गीत लेकाली हामी पुनः अक्वोष्टिक भर्सनमा 👉 फास्ट ट्रयाकबाट पुननिर्माण गर्न अर्थ तथा विकास समितिद्वारा पूर्वाधार मन्त्रालयलाई निर्देशन 👉 पहिरोमा ज्यान गुमाउनेको परिवारलाई मर्दीखोला समाज युकेबाट आर्थिक सहयोग
Show more...
5 years ago
5 minutes 8 seconds

Gandaki News
(गण्डकी खबर) Gandaki News: July 25, 2020 #covid19

Gandaki news podcast is brought to you by rising news portal of Gandaki Province gandakinews.com.

👉 नेपालमा पनि कोभिड–१९ सङ्क्रमितमा लक्षण देखिन थाले

👉 सेवा संचालनको पूर्व तयारीमा जुट्न होटल संघको आग्रह

👉 राजीनामा होइन, सरकारलाई साथ दिने बेला होः परराष्ट्रमन्त्री

👉 पोखरा महानगरले विद्यार्थीलाई सो अध्ययन सामग्री वितरण गर्ने

👉 आँधीखोला गाउँपालिकाद्वारा कक्षा ६ देखि १२ का विद्यार्थीलाई एभोकाडो बिरुवा वितरण

Show more...
5 years ago
3 minutes 48 seconds

Gandaki News
(पोखरा समाचार) Pokhara News: July 12, 2020 #covid19

Relaxed #Lockdown in #Nepal continues. Pokhara news podcast brought to by Ganthan.com

👉 हर्पनखोला सिल्टेसन ड्यामको चेकड्याम बगायो, बस्ती जोखिममा

👉 गण्डकी प्रदेशमा थपिए १५ कोरोना संक्रमित, संक्रमित मध्ये ७ सय ३६ जनालाई निको

👉 कास्की काँग्रेसद्वारा गण्डकी प्रदेश सरकारले जनप्रतिनिधिको सेवा सुविधा बढाएकोमा आपत्ति


Show more...
5 years ago
3 minutes 15 seconds

Gandaki News
(पोखरा समाचार) Pokhara News: July 10, 2020 #covid19

Relaxed #Lockdown in #Nepal continues. Pokhara news podcast brought to by Ganthan.com

👉 पोखराको ठाउँ ठाउँमा पहिरो ७ जनाको मृत्यु, ११ जना घाइते,  ग्रामिण सडक अवरुद्ध

👉 म्याग्दीमा बाढी र पहिरोमा पुरिएर ३ जनाको मृत्यु, ३१ जना बेपत्ता

👉 थप ११८ जनामा कोरोना सङ्क्रमण, उपत्यकामा थपिए ४२ सङ्क्रमित

👉 होटलसंघद्वारा गभर्नरको ध्यानाकर्षण #Covid19 #Nepal

Show more...
5 years ago
4 minutes 16 seconds

Gandaki News
(पोखरा समाचार) Pokhara News: July 8, 2020 #covid19

Relaxed #Lockdown in #Nepal continues. Pokhara news podcast brought to by Ganthan.com

👉 पोखरामा बुधबार १० जना थपिए, पोखरामा ६४ जनामा संक्रमण, ३५ जनालाई निको #covid19 #lockdown

👉 ऋण चुक्ताका लागि ताकेता नगर्न होटल संघको आग्रह

👉 मन्दिर र आमा समूहलाई ११ लाख रुपैयाँका सामग्री

👉 होटलसंघद्वारा गभर्नरको ध्यानाकर्षण #Covid19 #Nepal

Show more...
5 years ago
3 minutes 19 seconds

Gandaki News
(पोखरा समाचार) Pokhara News: July 3, 2020 #covid19

Relaxed #Lockdown in #Nepal continues. Pokhara news podcast brought to by Ganthan.com

👉 नेपालमा एकै दिन ७४० जनामा कोरोना संक्रमण, पोखरामा २ जना थपिए, संक्रमित संख्या १५ हजार नाघ्यो #covid19 #lockdown

👉 गण्डकी प्रदेशको बजेट बहुमतले पारित, मन्त्रीपरिषद् बैठकका चार निर्णय

👉 कास्की जिल्ला फुटबल संघ माथि एन्फाको छानविन शुरु

👉 उपत्यकामा कोभिड-१९ः फैलिँदै सङ्क्रमण, बढ्दै जोखिम #Covid19 #Nepal

Show more...
5 years ago
4 minutes 22 seconds

Gandaki News
(पोखरा समाचार) Pokhara News: July 1, 2020 #covid19

Relaxed #Lockdown in #Nepal continues. Pokhara news podcast brought to by Ganthan.com

👉 गण्डकीमा कोरोना संक्रमित हजार बढी, पोखरामा थप ३ जनामा संक्रमित #covid19 #lockdown

👉 कविशिरोमणी लेखनाथ आधारभूतका विद्यार्थीलाई पोशाक वितरण

👉 पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो


Show more...
5 years ago
3 minutes 16 seconds

Gandaki News
(पोखरा समाचार) Pokhara News: June 30, 2020 #covid19

Relaxed #Lockdown in #Nepal continues. Pokhara news podcast brought to by Ganthan.com

👉 पोखरामा असारे १५ मा किसानको खेत मै बस्न् बाध्ये

👉 पोखरामा पनि सलहको प्रबेश

👉 बहाल छुट नदिदा धमा धमा व्यवासाय छोड्न बाध्ये पोखराका व्यवसायी 

👉 कास्की क्षेत्र नम्बर ३ मा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको अनुगमन सुरु

Show more...
5 years ago
4 minutes 15 seconds

Gandaki News
(पोखरा समाचार) Pokhara News: June 2, 2020 #covid19

Day 71 of #Lockdown in #Nepal. Pokhara news podcast brought to by Ganthan.com

👉 नेपालमा थप २८८ जना कोरोना संक्रमण, संक्रमितको सख्या दुई हजार बढी #Covid19

👉 विरोध पछि पोखरा भित्रिने तरकारी र फलफूलको मापदण्ड निर्धारण #CoronaVirus

👉 लकडाउन खुकुलो बनाउन उद्योग वाणिज्य संघको माग, अवज्ञा गर्न बाध्य नबनाउन आग्रह #Lockdown

Show more...
5 years ago
4 minutes 6 seconds

Gandaki News
के हो क्वारेन्टाईन ? के हो लकडाउन ? #covid19

✍️प्रा. डा. रेवती रमण मल्ल 

क्वारेन्टाइन मा राखिएका मानिसहरुको नियमितरूपमा सो रोगका लक्ष्यण हरु देखिए नदेखिएको जांच गरिनुको साथै ल्याब परिक्षण गरिन्छ। यदि कुनै ब्यक्तीको ल्याब परिक्ष्यणमा पोजिटिभ देखिएमा रोगको अबस्था (Stage) र उक्त ब्यक्तिमा बिकास भएको रोगको जटिलता (Complication) को आधारमा निजलाई आईसोलेसनमा खासगरी कोरोना उपचारकै लागि बनाईएको बा तोकिएको अस्पतालको Isolated वार्ड बा आईसियु मा राखी उपचार थालिन्छ।

Originally published in HealthNewsNepal.com

Show more...
5 years ago
5 minutes 13 seconds

Gandaki News
कोरोना महामारीले सिकाएको पाठ #covid19

✍️ डा.विजय बाबू, सर्जरी रेजिडेन्ट, वीर अस्पताल

बिश्वब्यापी फैलिएको कोरोना महामारीले जति त्रास अनि खतरा आम जनतामा फैलाएको छ,उत्ति नै त्रास स्वास्थ्यतर्फका निकायहरु सङ सम्बन्धित हरेकमा छ।यस्तो बेला स्वास्थ्य मन्त्रालयको भुमिका निकै महत्त्वपूर्ण हुन्छ तर कार्यशैली हेर्दा संक्रमणको घडीमा निकै बिचलित भइ काम गरेको स्पष्ट बुझिन्छ।

अझै भनौ जनता मात्र नभइ संकट सङ लडाइ लड्न हर्दम साथ दिने आफ्ना चिकित्सक अनि स्वास्थ्यकर्मीहरुको पनि मनोबल गिराइ उट्पटाङ निर्णयहरु गरिनु अनि आवश्यकता अनुसारको सुरक्षा कवच,जाच गर्ने kit लगायतका उपकरण मिलाउन अनियमितता अनि जुवा खेलेको देख्दा सारा अचम्मित छन।

Originally published in HealthNewsNepal.com

Show more...
5 years ago
3 minutes 1 second

Gandaki News
(पोखरा समाचार) Pokhara News: April 7, 2020 #covid19

👉 गण्डकी प्रदेशबाट कोरोना (कोभिड–१९) का ११० परीक्षण, २ पोजेटिभ, १०४ नेगेटिभ #covid19

👉 बैशाखमा हुने भनिएको कक्षा ११ र १२ को परीक्षा स्थगित

👉 राहत संकलन र वितरण नगर्न जिल्ला प्रशासन कार्यालय कास्कीको आग्रह

👉 लकडाउनमा अझ सुन्दर पोखरा (फोटो फिचर)

Pokhara news podcast by Ganthan.com

Show more...
5 years ago
3 minutes 57 seconds

Gandaki News
(पोखरा समाचार) Pokhara News: April 1, 2020 #covid19

👉 राहत वितरणको लाभग्राही छनोट मापदण्ड स्वीकृत #covid19 

👉 पोखरामा असिना पानी, करोडौ तरकारी र फलफुल बालीमा क्षति

👉 राहतका लागि नागरिकता मात्र भए हुने

👉 कोरोना संक्रमित अंशुले भनिन् –यस्तो बेला अरुको हौसला चाहिने रहेछ

Pokhara news podcast by Ganthan.com

Show more...
5 years ago
5 minutes 1 second

Gandaki News
(पोखरा समाचार) Pokhara News: March 28, 2020
👉 नेपालमा कोरोना भाइरसको सन्क्रमित संख्या ५ #covid19 👉 सरकारले कोरोना जानकारी दिने नयाँ वेबपोर्टल शनिबार देखि सञ्चालनमा ल्याउने 👉 कोरोना रोकथाम अभियान, लेकसाइड र बगरमा छरियो ‘डिसइन्फेक्सन स्प्रे’ 👉 पोखरा २० मा अत्यावश्यक बाहेकका सवारी प्रवेशमा रोक Pokhara news podcast by Ganthan.com
Show more...
5 years ago
4 minutes 14 seconds

Gandaki News
Voice from Pokhara. News, views and voice from Gandaki Province in Nepal. Pokhara and Around. Voiced in Nepali, loud and unedited. Get updates on Pokhara and Gandaki News.