
✍️ डा.विजय बाबू, सर्जरी रेजिडेन्ट, वीर अस्पताल
बिश्वब्यापी फैलिएको कोरोना महामारीले जति त्रास अनि खतरा आम जनतामा फैलाएको छ,उत्ति नै त्रास स्वास्थ्यतर्फका निकायहरु सङ सम्बन्धित हरेकमा छ।यस्तो बेला स्वास्थ्य मन्त्रालयको भुमिका निकै महत्त्वपूर्ण हुन्छ तर कार्यशैली हेर्दा संक्रमणको घडीमा निकै बिचलित भइ काम गरेको स्पष्ट बुझिन्छ।
अझै भनौ जनता मात्र नभइ संकट सङ लडाइ लड्न हर्दम साथ दिने आफ्ना चिकित्सक अनि स्वास्थ्यकर्मीहरुको पनि मनोबल गिराइ उट्पटाङ निर्णयहरु गरिनु अनि आवश्यकता अनुसारको सुरक्षा कवच,जाच गर्ने kit लगायतका उपकरण मिलाउन अनियमितता अनि जुवा खेलेको देख्दा सारा अचम्मित छन।
Originally published in HealthNewsNepal.com