Home
Categories
EXPLORE
Comedy
Society & Culture
Business
Religion & Spirituality
Education
True Crime
Technology
About Us
Contact Us
Copyright
© 2024 PodJoint
Loading...
0:00 / 0:00
Podjoint Logo
GT
Sign in

or

Don't have an account?
Sign up
Forgot password
https://is1-ssl.mzstatic.com/image/thumb/Podcasts221/v4/bc/d1/15/bcd115ea-a762-551a-e88d-d88304845f5c/mza_10914010947648337831.jpg/600x600bb.jpg
SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
SBS
475 episodes
1 day ago
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू
Show more...
Daily News
Society & Culture,
News
RSS
All content for SBS Nepali - एसबीएस नेपाली पोडकास्ट is the property of SBS and is served directly from their servers with no modification, redirects, or rehosting. The podcast is not affiliated with or endorsed by Podjoint in any way.
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू
Show more...
Daily News
Society & Culture,
News
Episodes (20/475)
SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
SBS Nepali Australian News Headlines: Monday, 18 August 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, १८ अगस्ट २०२५
Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
Show more...
1 day ago
5 minutes 58 seconds

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
SBS Nepali Australian News Headlines: Monday, 18 August 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, १८ अगस्ट २०२५
Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
Show more...
1 day ago
5 minutes 58 seconds

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Nepali Community Events Update: What’s happening around Australia? - सामुदायिक अपडेट: अस्ट्रेलियाको कुन ठाउँमा के-कस्ता नेपाली कार्यक्रमहरू आयोजना हुँदैछन्?
Stay informed about the latest Nepali community events in Australia. - अस्ट्रेलियाका विभिन्न ठाउँमा गए हप्ता आयोजना भएका र यो साता आयोजना हुने केही नेपाली सामुदायिक कार्यक्रमहरू बारे एक अपडेट। नोट: तपाईँले पनि कुनै कार्यक्रम आयोजना गर्दै हुनुहुन्छ भने हामीलाई इमेल वा सोसल मिडिया मार्फत उक्त जानकारी दिन सक्नुहुनेछ। यसबारे विस्तृत जानकारी पाउन पोडकास्ट सुन्नुहोस्।
Show more...
1 day ago
5 minutes 15 seconds

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Australian weather update for Monday, 18 August 2025 in Nepali language - सोमवार , १८ अगस्ट २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
Show more...
2 days ago
1 minute 29 seconds

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Australian weather update for Sunday, 17 August 2025 in Nepali language - आइतवार, १७ अगस्ट २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
Show more...
3 days ago
1 minute 44 seconds

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Australian weather update for Saturday, 16 August 2025 in Nepali language - शनिवार, १६ अगस्ट २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
Show more...
4 days ago
1 minute 46 seconds

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Most Australians see migration as a benefit. Is economic stress changing the story? - अधिकांश अस्ट्रेलियनहरूले आप्रवासनलाई फाइदाको रूपमा हेर्छन्। तर के आर्थिक तनावका बिच यो सोचमा परिवर्तन हुँदैछ?
Migrants and refugees are often blamed for rising cost of living pressures. Is there a way to break the cycle? - जीवनयापनको बढ्दो लागतबाट उत्पन्न दबाबका लागि प्रायः गरेर अस्ट्रेलियामा आप्रवासी तथा शरणार्थीहरूमाथि दोष थुपारिन्छ। के यो चक्र तोड्ने कुनै उपाय छ त?
Show more...
4 days ago
6 minutes

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
अस्ट्रेलियामा टप एन्ड टी२० क्रिकेट सिरिज सुरू: “नेपाली क्रिकेटको लागि ठूलो अवसर”
आफ्नो पहिलो ‘टप एन्ड टी-२० सिरिज’ खेल्न नेपालको राष्ट्रिय क्रिकेट टोली अस्ट्रेलिया आइपुगेको छ। नर्दन टेरिट्रीमा बिहीवार, अगस्ट १४ देखि सुरु भएको उक्त प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल शुक्रवार, अगस्ट १५ मा स्थानीय टोली नर्दन टेरिट्री स्ट्राइकसँग खेल्ने कार्यक्रम छ। यसैक्रममा अस्ट्रेलियामा एक औपचारिक प्रतियोगिता खेल्न पाउनु नेपाली क्रिकेटका लागि ठूलो अवसर रहेको नेपाली स्पोर्ट्स एसोसिएसन अफ भिक्टोरियाका अध्यक्ष तारा गैरेले एसबीएस नेपालीलाई बताएका छन्।
Show more...
4 days ago
7 minutes 8 seconds

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Trump warns Putin of 'severe consequences' if the war continues - द्वन्द्व जारी नै रहेको खण्डमा ‘परिणामहरू गम्भीर’ हुने पुटिनलाई ट्रम्पको चेतावनी
Donald Trump has warned of ‘severe consequences’ if Vladimir Putin blocks peace in Ukraine, while also suggesting Friday’s Alaska meeting could be followed by a second summit that includes Volodymyr Zelenskyy. But there are already signs the Russian leader’s not in the mood for compromise and President Zelenskyy has warned Putin is ‘bluffing’. European leaders, who had feared the American President could sell out Ukraine, now say they’re confident he will push for a ceasefire. - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो रुसी समकक्षी भ्लादिमिर पुटिनसँग हुने भनिएको प्रत्यक्ष भेटवार्ताको पूर्वसन्ध्यामा एक चेतावनी जारी गरेका छन्। युक्रेनमा शान्ति बहाली गर्ने कार्य रोके “परिणामहरू गम्भीर” हुन सक्ने भनी ट्रम्पले पुटिनलाई चेतावनी दिएका हुन्। अलास्काको एक एयर फोर्स बेसमा स्थानीय समय अनुसार शुक्रवार, अगस्ट १५ मा उक्त बैठक आयोजना हुँदैछ।
Show more...
4 days ago
6 minutes 51 seconds

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Top End T20 cricket kicks off in Australia: Nepali community in NT ‘excited’ - अस्ट्रेलियामा टप एन्ड टी२० क्रिकेट सिरिज सुरू: नर्दन टेरिट्रीको नेपाली समुदाय उत्साहित
As Nepal’s national cricket team prepares to debut in the Top End T20 series in Australia on Friday, August 15, against the host Northern Territory Strike, SBS Nepali spoke with Nepalese Cricket Association of Northern Territory (NCANT) President Rajesh Bhusal, who was among the many community members at Darwin Airport on Tuesday, August 12, to welcome the team, about the community’s expectations. - आफ्नो पहिलो ‘टप एन्ड टी-२० सिरिज’ खेल्न नेपालको राष्ट्रिय क्रिकेट टोली अस्ट्रेलिया आइपुगेको छ। नर्दन टेरिट्रीमा बिहीवार, अगस्ट १४ देखि सुरु भएको उक्त प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल शुक्रवार, अगस्ट १५ मा स्थानीय टोली नर्दन टेरिट्री स्ट्राइकसँग खेल्ने कार्यक्रम छ। यसै सन्दर्भमा नेपाली टोलीको स्वागतार्थ गत मङ्गलवार, अगस्ट १२ मा डार्विन विमानस्थल पुगेका समुदायका सदस्यहरू मध्येका एकजना, नेप्लिज क्रिकेट एसोसिएसन अफ नर्दन टेरिट्रीका अध्यक्ष, राजेश भुसालसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
Show more...
4 days ago
7 minutes 9 seconds

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
SBS Nepali Australian News Headlines: Friday, 15 August 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, १५ अगस्ट २०२५
Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
Show more...
4 days ago
3 minutes 37 seconds

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Top End T20 cricket kicks off in Australia: How will Nepal perform? - अस्ट्रेलियामा टप एन्ड टी२० क्रिकेट सिरिज सुरू: नेपालको प्रदर्शन कस्तो होला?
Nepal’s national cricket team will debut in the Top End T20 series in Australia on Friday, August 15, against the host Northern Territory Strike. SBS Nepali spoke with the newly elected President of the Nepalese Cricket Association of Western Australia (NCAW), Basant Khati, about his expectations for Nepal’s performance in the tournament, which began in Darwin on Thursday, August 14. - आफ्नो पहिलो ‘टप एन्ड टी२० सिरिज’ खेल्न नेपालको राष्ट्रिय क्रिकेट टोली अस्ट्रेलिया आइपुगेको छ। नर्दन टेरिट्रीमा बिहीवार, अगस्ट १४ देखि सुरु भएको उक्त प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल शुक्रवार, अगस्ट १५ मा स्थानीय टोली नर्दन टेरिट्री स्ट्राइकसँग खेल्ने छ। नेपालको प्रदर्शनीलाई लिएर कत्तिको उत्साहित हुनुहुन्छ भनेर नेप्लिज क्रिकेट एसोसिएसन अफ वेस्टर्न अस्ट्रेलियाका नवनिर्वाचित अध्यक्ष वसन्त खातीसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
Show more...
4 days ago
10 minutes 5 seconds

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
शुक्रवार, १५ अगस्ट २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
Show more...
5 days ago
1 minute 57 seconds

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
SBS Nepali World Update: Last seven days around the globe - गत सात दिनका प्रमुख विश्व समाचार
Stay informed about the significant world events from the past week in Nepali language. - गाजामा पत्रकारहरूको हत्या भएको भन्दै इजरेली पत्रकारहरूद्वारा टेल अभिभमा प्रदर्शन, युक्रेनसँगको युद्ध नरोके ठुलो परिणाम भोग्नु पर्ने रुसलाई ट्रम्पको चेतावनी र युरोपमा डढेलोका कारण ४ लाख हेक्टर भन्दा बढी जमिन प्रभावित लगायत गत सात दिनका प्रमुख विश्व घटना।
Show more...
5 days ago
6 minutes 37 seconds

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, १४ अगस्ट २०२५
आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
Show more...
5 days ago
4 minutes 36 seconds

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Australian weather update for Thursday, 14 August 2025 in Nepali language - बिहीवार, १४ अगस्ट २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
Show more...
6 days ago
1 minute 52 seconds

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
John Whelpton on Nepal’s transformation from the time of ‘Jang’ Bahadur’s European odyssey - जङ्गबहादुरको पालादेखिको नेपाल बुझेका जन् ह्वेल्प्टन्
British historian John Whelpton, who holds a PhD in Nepali political history from the School of Oriental and African Studies at the University of London, first visited Nepal in the 1970s. Since then, he has been actively involved in researching Nepali history and other academic activities. Whelpton, who is also the author of books such as ‘Jang Bahadur in Europe’ and ‘A History of Nepal’, was recently honoured by the Nepal government with the ‘Itihas Shiromani Baburam Acharya National Award’ for his significant contribution to the field of Nepalese history. Nepal correspondent Girish Subedi spoke with John Whelpton, focusing on the transformations in Nepali society from the time of Jung Bahadur’s visit to Britain to the present day, and the policies adopted by the parties after the declaration of the republic. - ब्रिटेनको युनिभर्सिटी अफ लन्डन अन्तर्गतको स्कुल अफ ओरियन्टल एन्ड अफ्रिकन स्टडिजबाट नेपालको राजनीतिक इतिहासमा विद्यावारिधि गरेका ब्रिटिश इतिहासकार जन् ह्वेल्प्टन् सन् १९७० को दशकमा पहिलो पटक नेपाल पुगेका थिए। त्यस यता भने उनी नेपालको इतिहास अनुसन्धान गर्ने लगायतका शैक्षिक गतिविधिमा सक्रिय रहँदै आएका छन्। ‘जङ्गबहादुर इन युरोप’ र ‘अ हिस्ट्री अफ नेपाल’ जस्ता किताबका लेखक पनि रहेका ह्वेल्पटन्‌लाई नेपाल सरकारले हालसालै नेपाली इतिहासको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै ‘इतिहास शिरोमणि बाबुराम आचार्य पुरस्कार’द्वारा सम्मानित गरेको छ। जङ्गबहादुरको बेलायत यात्राको बेलादेखि आधुनिक नेपालको समयसम्ममा जातपातलाई लिएर नेपाली समाजमा भएका रूपान्तरणका कुरा र गणतन्त्र घोषणा पछि पार्टीहरूले लिएको नीतिहरूलाई केन्द्रविन्दुमा राखेर नेपाल संवाददाता गिरिश सुवेदीले जन् ह्वेल्पटन्‌सँग गर्नुभएको कुराकानी सुन्नुहोस्।
Show more...
6 days ago
13 minutes 14 seconds

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Australia to recognise Palestinian statehood - प्यालेस्टेनी राज्यलाई अस्ट्रेलियाले मान्यता दिने
Australia will recognise a Palestinian state at the United Nations General Assembly Meeting in September. It follows similar declarations from France, Canada, and the United Kingdom in recent weeks. - आउँदो सेप्टेम्बरमा हुने संयुक्त राष्ट्रसङ्घको महासभामा अस्ट्रेलियाले प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिने भएको छ। यस बारे क्यानडा, युके र फ्रान्सद्वारा चालिएका पछिल्ला कदम जस्तै अस्ट्रेलियाले उक्त घोषणा गरेको हो।
Show more...
6 days ago
7 minutes 25 seconds

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, १३ अगस्ट २०२५
आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
Show more...
6 days ago
5 minutes 33 seconds

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Weekly Nepal Update: Nepali national women’s team climbs to 87th place in latest FIFA rankings - साप्ताहिक नेपाल अपडेट: नेपालको राष्ट्रिय महिला टोली फिफा वरियताको ८७ औँ स्थानमा
Listen to this week’s top stories from Nepal. - नेपाल नागरिकता दोस्रो संशोधन ऐन बारेमा राष्ट्रिय सभामा छलफल सुरु भएको, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई राखिएको कारागारमा आधारभूत सुविधा पर्याप्त नभएको राष्ट्रिय मानवअधिकार आयोगको भनाइ र फुटबलमा नेपालको राष्ट्रिय महिला टोली फिफा वरियताको ८७ औँ स्थानमा उक्लिएको लगायत नेपालका गत सात दिनका समाचार सुन्नुहोस्।
Show more...
6 days ago
6 minutes 12 seconds

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू