Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू
All content for SBS Nepali - एसबीएस नेपाली पोडकास्ट is the property of SBS and is served directly from their servers
with no modification, redirects, or rehosting. The podcast is not affiliated with or endorsed by Podjoint in any way.
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू
Government housing affordability scheme under pressure - दबाबमा सङ्घीय सरकारको ‘सस्तो घर’ योजना!
SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
6 minutes 28 seconds
1 week ago
Government housing affordability scheme under pressure - दबाबमा सङ्घीय सरकारको ‘सस्तो घर’ योजना!
The Housing Australia Future Fund (HAFF) is under intense political scrutiny following the launch of a forensic nine-month federal audit. The $10 billion scheme, intended to boost social and affordable housing, is accused by the Opposition of wasting taxpayer funds and overpaying for properties. - सन २०२३ मा सुरु भएको सङ्घीय सरकारको आवास योजना दि हाउजिङ्ग अस्ट्रेलिया फ्युचर फन्डको (एचएएफएफ) लेखा परीक्षण हुने भएको छ। १० अर्ब अस्ट्रेलियन डलरको उक्त योजनाले किफायती आवास निर्माण गर्ने भनिए तापनि सर्वसाधारणबाट उठाइएको करको पैसाको बरबादी भएको विपक्षीको आरोप छ। विज्ञहरूले पनि यसको सुस्त गति प्रति चासो व्यक्त गरेका छन्। एक रिपोर्ट।