Home
Categories
EXPLORE
True Crime
Comedy
Society & Culture
Business
Sports
TV & Film
Health & Fitness
About Us
Contact Us
Copyright
© 2024 PodJoint
00:00 / 00:00
Sign in

or

Don't have an account?
Sign up
Forgot password
https://is1-ssl.mzstatic.com/image/thumb/Podcasts124/v4/15/3d/d8/153dd874-175e-2566-d595-9ca3c2c91ac6/mza_15029730557266618270.jpg/600x600bb.jpg
Radio Sindhu 105 MHZ
Radio Sindhu
14 episodes
6 days ago
रेडियो कार्यक्रम अबको यात्रा
Show more...
Social Sciences
Science
RSS
All content for Radio Sindhu 105 MHZ is the property of Radio Sindhu and is served directly from their servers with no modification, redirects, or rehosting. The podcast is not affiliated with or endorsed by Podjoint in any way.
रेडियो कार्यक्रम अबको यात्रा
Show more...
Social Sciences
Science
Episodes (14/14)
Radio Sindhu 105 MHZ
PSA स्वास्थ्य सुरक्षाका मापदण्डलाई पुर्ण रुपमा पालन गरौं

कोरोनाबाट सुरक्षित रहन स्वास्थ्य सुरक्षाका मापदण्डलाई पुर्ण रुपमा पालन गरी ब्यवहारमा लागु गरौं 

Show more...
4 years ago
36 seconds

Radio Sindhu 105 MHZ
Abako Yatra EP-9

 आत्महत्याको जोखिम कम गर्ने उपायबारे कार्यक्रम तयार पारेका छौ । जिल्लाको आत्महत्याको तथ्याङ्रक सहितको रिपोर्ट, आत्महत्याको सोच त्यागेर पुरानै अवस्थामा फर्केका एक युवाको कथा र मनोविद् नगेन्द्र दंगालको कुरा समेटेका छौ ।
 सिन्धुपाल्चोकमा दिनप्रतिदिन  आत्महत्या गर्नेको संख्या बढेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । कारोना रोग नियन्त्रणका लागि गत चैत्र ११ गतेदेखि असारसम्ममा ४३ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङकमा छ । यो संगै गत आर्थिक वर्षमा जिल्लामा १ सय १५ जनाले आत्महत्या गरेका छन् । यो आर्थिक वर्षमा साउन १ गदेखि अहिलेसम्म  ६४ जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ  ।  सामान्य अवस्थामा कम आत्माहत्याका घटनाहरु घटेको भए पनि कोरोना भाईरस पछिको अवस्थामा  आत्मा हत्याका घटनाहरुमा बृद्धि भएको पाईन्छ ।

Show more...
4 years ago
28 minutes 6 seconds

Radio Sindhu 105 MHZ
PSA पत्रु खानालाई त्यागौ ।

पत्रु खानालाई त्यागौ । 

पोषिलो  अर्गानिक खाना खाऊ

स्वस्थ रहौं

Show more...
4 years ago
1 minute 4 seconds

Radio Sindhu 105 MHZ
PSA बाल विवाह नगरौ नगराऊ

बाल विवाह नगरौ नगराऊ 

यदि बाल विवाह हुन लागेमा प्रहरीलाई खबर गरौ ।

Show more...
4 years ago
1 minute 54 seconds

Radio Sindhu 105 MHZ
सार्वजनिक सन्देश PSA नाक, मुख छोप्ने गरी मास्क लगाऊ ।

नोवल कोरोना भाइरस कोभिड १९ बाट बच्न नाक, मुख छोप्ने गरी मास्क लगाऊ ।

Show more...
4 years ago
1 minute 5 seconds

Radio Sindhu 105 MHZ
Abako Yatra EP-5

देशका विभिन्न स्थानमा सयौं घर आगलागीमा जलेर नष्ट भएका छन्। घर संगै घरभित्र रहेका अन्नपात, नगद , लत्ताकपडा लगायतका सबै सामान जलेर खरानी भएका छन् । द्येरै ठाउमा मानविय क्षती पनि भएका कुरा हामि सुन्दै आईरहेका छौ । तसर्थ आगो लागेपछि कसरी नियन्त्रण गर्नेभन्दा पनि आगो लाग्न नदिने उपायबारे सोच्नुपर्दछ भन्ने सवालमा यो अंक तयार पारेका छौ ।

Show more...
4 years ago
17 minutes 24 seconds

Radio Sindhu 105 MHZ
Abako Yatra EP-8

सिन्धुपाल्चोकमा वार्षिक साढे ५ हजार माथि मानिसहरु बैधानिक तरीकाले विदेशमा काम गर्न गईरहेका छन् । अवैधानिक रुपमा जिल्लाबाट विदेश जानेपनि उत्तिकै छन् । सिमित रोजगारी, न्युन आर्थिक स्थिती , उच्च गरीवि आदिका कारण वर्षेनि   श्रम बजारमा प्रवेश गर्नै गरेका छन् । मलेसिया, खाडि मुलुक, वहराईन ,कुवेत ,साउदि अरब ,ओमान जस्ता मुलुकमा जानेहरु सङ्रख्याको हिसाबले द्येरै छन् ।   तथ्याङ्रक हेर्दा विना सिप, विना जानकारी, विना तालिम द्येरै जना कामका लागि विदेश गएको देखिन्छ ।यसैकै कारण होला,  नेपालको काठमाडौ स्थित एरपोर्टमा दैनिक ३ देखि ५ जनाको शव आईरहेको हुन्छ ।  तसर्थ   विदेश जाने सोचमा रहेका सा्रेतालाई लक्षीत गर्दै  हामिले  तयार पारेको अंक ८ तयार पारका छौ ।

Show more...
4 years ago
23 minutes 31 seconds

Radio Sindhu 105 MHZ
Abako Yatra ep-7

मार्च–८ अर्थात फागुन २४ गते नारी पुरुष सरोबरी, सँधैभरि बरोबरी भन्दै भब्य रुपमा नारी दिवस मनाईयो । तर हाम्रो समाजमा अझैपनि नारीले भोग्दै आएका नदेखिएका तर गम्भीर सवाल के छन् त , आज हामि रेडियो पत्रिका अबको यात्रामा छलफल गर्नेछौ ।

Show more...
4 years ago
14 minutes 53 seconds

Radio Sindhu 105 MHZ
PSA जोखिम वस्ति पहिचान कसरी गर्ने

जोखिम वस्ति पहिचान कसरी गर्ने 

Show more...
4 years ago
56 seconds

Radio Sindhu 105 MHZ
Abako Yatra EP-6

स्वदेशमै लगानी गरेर जिविकोपार्जन गरीरहेका युवाको कैरन यो भागमा सुन्न सक्नुहुन्छ

Show more...
4 years ago
23 minutes 42 seconds

Radio Sindhu 105 MHZ
Abako Yatra ep-4

नमस्कार

थारै नै किन नहोस्, बचत गर्ने बानीले तत्काल आईलाग्ने समस्याहरुमा ठुलो मद्धत गर्दछ भन्ने सन्देश सहितको कार्यक्रम तयार पारेका छौ ।

Show more...
4 years ago
17 minutes 55 seconds

Radio Sindhu 105 MHZ
Abako Yatra ep-3

नमस्कार
नेपाल सरकारले हरेक नागरिकलाई सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले २०७२ सालमा सामाजिक स्वास्थ्य सुरक्षाका रूपमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरेको छ । स्वास्थ्य सेवा सम्बन्धी खर्च आकासिँदै गएको र क्यान्सर, हृदय रोग, चिनी रोग, मिर्गौला सम्बन्धी रोग जस्ता घातक रोगहरूको उपचार सम्बन्धी खर्च कतिपय अवस्थामा परिवारले धान्नै नसक्ने भएको हालको अवस्थालाई मध्यनजर गर्दै नेपाल सरकारले संविधान तः नागरिकको आधारभूत आवश्यकता सम्बन्धी नीति अन्तर्गत नै यो सेवा ल्याएको हो । स्वास्थ्य बिमा कार्यक्रम नागरिककै हितका लागि भए पनि यसको उचित प्रचार प्रसारको कमीले त्यति प्रभावकारी बन्न सकेको छैन ।यसै विषयलाई ध्यान दिदै हामिले कार्यक्रम निमार्ण गर्दछौ ।

Show more...
4 years ago
18 minutes 15 seconds

Radio Sindhu 105 MHZ
Abako Yatra ep-1

नमस्कार
बाढी पहिरो बाट प्रभावित स्थानिय नागरीकको समस्या विषयलाई ध्यान दिदै हामिले कार्यक्रम निमार्ण गरेकाछौ ।

Show more...
4 years ago
18 minutes 42 seconds

Radio Sindhu 105 MHZ
Abako Yatra EP-2

हामिले चौतारा सांगाचोकगढि नगरपलिका ११ स्थीत माझि समुदायको बसोबास रहेको भिमटार बस्तीमा  माझी समुदायमा अहिलेपनि बालबालिका नियमित स्कुल नजाने, बिचमानै स्कुल छाड्ने अर्थात ड््रप आउडको समस्या र स्कुल पढिरहेका किशोरीहरु विवाह गरेर जाने समस्या छ । विवाह पछि द्येरैले आफ्नो पढाईलाई निरन्तरता समेत दिन सकिरहेका छैनन् । यिनै विषयमा हामिले कार्यक्रम तयार पारेका छौ । 

Show more...
4 years ago
23 minutes 2 seconds

Radio Sindhu 105 MHZ
रेडियो कार्यक्रम अबको यात्रा