Nepali Football in Australia - अस्ट्रेलियामा नेपाली भकुन्डो
SBS
7 episodes
6 months ago
Australia Ma Nepali Football is a podcast presented to you by SBS Nepali. This podcast will explore how Nepali migrants relied on a football, a popular community sports, to develop friendship during late 90s and has continued to become a source of comradery & community bonding. For many, weekly sports day is just more than a day to play football. It indeed is a day to reconnect with their motherland, with their friends from their land, with the language and the culture they know from their childhood. Australia Ma Nepali Football will also look at how the football has helped the Nepali youths to stay away from drugs & gambling and have provided support to those who needed it. - अस्ट्रेलियामा नेपाली फुटबल एसबिएस नेपालीद्वारा प्रस्तुत एक पोडकाष्ट हो। यसमा हामी नेपालबाट अस्ट्रेलिया आएकाहरुको लागी- ९० को दशकको अन्त्यतिर फुटबलले आपासी मित्रता गाँस्न कस्तो भुमिका खेल्यो-त्यो सम्बन्धमा चर्चा गर्ने छौ। फुटबलको खेल मात्र खेलमा सीमित नभएर यसले ल्याउने आपसी चिनजान, मित्रता, जन्मदेशप्रतिको माया अनि आफू हुर्केको संस्कृति जगेर्नाको पनि मौका प्रदान गर्ने अवसर बनेको छ। यस पोडकाष्टमा कसरी अस्ट्रेलियामा सामुदायिक रुपमा खेलिने फुटबलले नेपाली युवाहरुलाई लागू औषध र जुवाजाता खराब संगतबाट बच्न मद्द गर्दै आएको छ भन्ने सम्बन्धमा पनि चर्चा गर्ने छौ।
All content for Nepali Football in Australia - अस्ट्रेलियामा नेपाली भकुन्डो is the property of SBS and is served directly from their servers
with no modification, redirects, or rehosting. The podcast is not affiliated with or endorsed by Podjoint in any way.
Australia Ma Nepali Football is a podcast presented to you by SBS Nepali. This podcast will explore how Nepali migrants relied on a football, a popular community sports, to develop friendship during late 90s and has continued to become a source of comradery & community bonding. For many, weekly sports day is just more than a day to play football. It indeed is a day to reconnect with their motherland, with their friends from their land, with the language and the culture they know from their childhood. Australia Ma Nepali Football will also look at how the football has helped the Nepali youths to stay away from drugs & gambling and have provided support to those who needed it. - अस्ट्रेलियामा नेपाली फुटबल एसबिएस नेपालीद्वारा प्रस्तुत एक पोडकाष्ट हो। यसमा हामी नेपालबाट अस्ट्रेलिया आएकाहरुको लागी- ९० को दशकको अन्त्यतिर फुटबलले आपासी मित्रता गाँस्न कस्तो भुमिका खेल्यो-त्यो सम्बन्धमा चर्चा गर्ने छौ। फुटबलको खेल मात्र खेलमा सीमित नभएर यसले ल्याउने आपसी चिनजान, मित्रता, जन्मदेशप्रतिको माया अनि आफू हुर्केको संस्कृति जगेर्नाको पनि मौका प्रदान गर्ने अवसर बनेको छ। यस पोडकाष्टमा कसरी अस्ट्रेलियामा सामुदायिक रुपमा खेलिने फुटबलले नेपाली युवाहरुलाई लागू औषध र जुवाजाता खराब संगतबाट बच्न मद्द गर्दै आएको छ भन्ने सम्बन्धमा पनि चर्चा गर्ने छौ।
In this final episode of "Australia ma Bhakundo" we spoke to Prerana Malla who shared her basketball journey with us both from Nepal and Australia. We then spoke to 15-year-old Yangchi Lama from Melbourne, who has played Taekwondo in the National levels in Australia. - अस्ट्रेलियामा नेपाली भकुन्डोको छैटौँ भागमा फुटबल बाहेकका अन्य खेलकुद गतिविधिमा नेपाली समुदायको उपस्थितिका बारेमा हामीले कुरा गरेका छौं, मेलबर्नकी प्रेरणा मल्ल र अस्ट्रेलियामा राष्ट्रिय स्तरमा तेक्वान्दो खेल्दै गरेकी १५ वर्षककी याङ्गछी लामासँग।
In this episode of ‘Nepali football in Australia’ Nepali community members have shared their experience on how regularly participating in sporting helps build mental and physical wellbeing. - शारीरिक र मानसिक विकासका लागि पनि नियमित रूपमा व्यायामको आवश्यकता पर्दछ। तर सबैसँग व्यायामका लागि समय नहुन सक्छ, तर सामुदायिक गतिविधिमा संलग्न हुँदै गर्दा वा साथीभाइसँगको भेटघाटमा पनि शरीर र मस्तिष्कलाई फाइदा हुने गतिविधि गर्न सकिन्छ भन्ने उदाहरण भिक्टोरियाको “फुटबल फर फन”ले दिएको छ।
In this 4th episode of "Nepali football in Australia" we spoke to Gum Bahadur Gurung from Sagarmatha Football Club in Sydney where he shared how his club is helping newly arrived students to overcome gambling and other mental health issues. - अस्ट्रेलियामा नेपाली फुटबलको चौथो भागमा हामीले खेलका माध्यमबाट नेपाली समुदायका सदस्यहरूले कसरी एकले अर्कालाई सहयोग पुर्याइरहेका छन् भन्ने बारेमा चर्चा गरेका छौ। यस भागमा सगरमाथा फुटबल क्लबका गम बहादुर गुरुङ्गले आफ्नो क्लबमा आबद्ध केही सदस्यहरूमा जुवा, रक्सी र लागु पर्दाथ जस्ता कुलतबाट छुटकारा पाउन पुर्याएको मद्दतका बारेमा चर्चा गरेका छन्। यस बाहेक मेलर्वनको 'फुटबल फर फन' नामक सामाजिक फुटबल टोलीमा लामो समयदेखि आबद्ध रहेका पेन्पा न्यामगेल र सफु जोशीले निजी समस्या हल गर्नेदेखि जागिर र करिअरका कुरामा क्लबका सदस्यहरूबिच हुने सहयोगका बारेमा चर्चा गरेका छन्।
In this third episode of "Nepali Football in Australia" we talk about few Nepali women's experience of playing football in Australia and Nepal. Despite men taking most of the limelight in Football in Nepali community, these women are asking for change. - घर, परिवार अनि कामको व्यस्तताका बीच नेपाली समुदायका महिला सदस्यहरूले फुटबलका लागि समय निकाल्न कत्तिको सजिलो छ त? मिस अर्थ नेपाल समेत भइसकेकी अनुपमा गुरुङ, एकल आमा बबी लामा र कृपा गुरुङले आफ्नो फुटबल खेल्ने चाहनालाई अस्ट्रेलियामा कसरी पुरा गर्दै छन् भनेर यो पोडकास्टमा बताएका छन्।
अस्ट्रेलियामा नेपाली भकुन्डो पोड्कास्टको दोस्रो भागमा यहाँ हुर्किरहेका दोस्रो पुस्ताका बालबालिका र किशोर किशोरीहरूले कसरी फुटबलमा व्यावसायिक बन्नका लागि यात्रा तय गरिरहेका छन् भनेर चर्चा गरिएको छ।
In this first episode of “Nepali Football in Australia,” we talk about some challenges encountered by Nepali community members to start up community-based football in Australia back in the late 90s. And despite the challenges, for some of the players, how playing at the park led them to professional football grounds. - अस्ट्रेलियामा फुटबलको पहिलो भागमा सामुदायिक खेल गतिविधिमा नेपाली सदस्यहरू प्रवेश गर्दै गर्दा कस्ता चुनौतीहरू थिए भन्ने बारेमा चर्चा गरिएको छ। फुटबल प्रतिको लगावलाई अस्ट्रेलियाका पार्कदेखि मैदानसम्म लैजाने यात्रा कसरी सुरु भयो त? पोडकाष्टको पहिलो भागमा अस्ट्रेलियाको पुरानो नेपाली सामुदायिक संस्था गोर्खा नेप्लीज कम्युनिटीसँग अबद्ध भएर सन् १९९८ देखि फुटबल खेलमा संलग्न राजीव प्रधान र अनिल थापा मगरसँग गरेको कुराकानी सुन्ने छौँ।
Australia Ma Nepali Football is a podcast presented to you by SBS Nepali. This podcast will explore how Nepali migrants relied on a football, a popular community sport, to develop friendships during late 90s, and has continued to become a source of comradery and community bonding. - “अस्ट्रेलियामा नेपाली भकुन्डो” एसबीएसको नेपाली भाषामा उपलब्ध पोडकास्ट श्रृङ्खला हो। यसमा हामी नेपालबाट अस्ट्रेलिया आएकाहरूको लागी- ९० को दशकको अन्त्यतिर फुटबलले आपसी मित्रता गाँस्न कस्तो भूमिका खेल्यो-त्यो सम्बन्धमा चर्चा गर्नेछौँ। फुटबलको खेल मात्र खेलमा सीमित नभएर यसले ल्याउने आपसी चिनजान, मित्रता, जनमदेशप्रतिको माया अनि आफू हुर्केको संस्कृति जगेर्नाको पनि मौका प्रदान गर्ने अवसर बनेको छ। यस पोडकास्ट श्रृङ्खलामा कसरी अस्ट्रेलियामा सामुदायिक रूपमा खेलिने फुटबलले नेपाली युवाहरूलाई लागु औषध र जुवा तास जस्ता खराब सङ्गतबाट बच्न मद्दत गर्दै आएको छ भन्ने सम्बन्धमा पनि चर्चा गर्नेछौँ।