अमेरिका सपनाले निम्त्याएको पिडा
अमेरिकाकाको नयाँ राष्ट्रपतिका रुपमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि गैरकानुनी रुपमा बसिरहेका आप्रवासीलाई फर्काउने निती लिएसंगै नेपालबाट बिभिन्न ठाउँबाट अबैध तरिकाले त्यहाँ पुर्याईएकाहरुमा त्रास पैदा भएको छ ।
लाखौं रकम दलाललाई बुझाएर अमेरिका पुगेका र पुग्दै गरेकाहरु स्वदेश फर्किने जोखिम बढेपछि स्वदेशभा भएका आफन्त चिन्ता र त्रासमा छन् ।
भेडापालक किसानका कुरा : भेडाको ऊन आम्दानीको स्रोत
सधैँ झैँ यसवर्ष पनि रुकुम पूर्वका भेडा गोठाला रुकुम पश्चिमको ठुलिदह पुगेका छन् ।
हिउँदमा लेकाली भेगमा हुने चिसो छल्न भेडाको बथान लिएर पुगेका उनीहरु कोही भेडाको रेखदेखमा व्यस्त छन् त कोही भेडाको ऊनका पहिरनहरु बनाउन खटेका छन् ।
डडलेल्धुरामा रहेर बिगत लामो समयदेखी पत्रकारितामा सक्रिय रहनुभएका पत्रकार प्रकाश पार्की संग आज हामीले संक्षिप्त कुराकानी गरेका छौं ।
अबदेखी हामी हाम्रो पड्काष्टमा जनताको आवाज पनि समेट्दै छौ । यसै क्रममा काठमाडौंका नागरिकलाई सोधेका छौं, ‘भ्रष्ट्राचार निवारणमा नागरिकको भुमिका के हुनसक्छ ।
मोफसलका पत्रकारिताको वर्तमाण अवस्था र सुचना–प्रविधीको प्रयोगबारे आहा संचार साप्ताहिकका प्रकाशक तथा सम्पादक मेगराज खड्कासंग गरिएको संवाद ।
Solo Travel Podcast of Rukum to Pokhara with Mahesh KC
The podcast 'Pasinaka Paila' airs on the first and last Friday of every month at 6 pm on Spotify, Mahesh KC's YouTube channel, and Facebook page.
Come closer to the mic with Mahesh KC
इटहरीमा बसेर लेखनको काम गरिरहनुभएका लेखक युवराज काफ्लेसँग पडकाष्ट ‘पसिनाका पाईला’का लागी गरिएको कुराकानी ।