प्रिय
प्रियजनहरू
विषयवस्तु Ko बाइबल धर्मशास्त्र :
…“मेरो प्रेमी मेरै हो र म उसकी!”…📖 श्रेष्ठगीत
२: १६, ईश्वरीय सम्बन्ध कोचिङ प्रशिक्षण,
उपदेशक ४ : १२
कोही एक्लै छ भने उसलाई शत्रुले हराउन सक्छ। तर दुई जना मिलेर त शत्रुको प्रतिकार गर्न सक्छन्। अनि तीन सुताले बाटिएको डोरी सजिलै चुँडिदैन।
तीन सुताले बाटिएको = ईश्वरीय सम्बन्ध कोचिङ प्रशिक्षण,
सँगै ५ चुनौतीपूर्ण कार्यहरू, शक्तिशाली सम्बन्धको,📖 १ यूहन्ना ४:८, फिलिप्पी. ४:१३, र एफिसी ६:१०
Show more...