Dear listener,
please give me feed back for my podcast. Specially Nepalese friends...
हामि आजको आम्दानिमा खुसि हुन्छौ तर हामिले गरेको काम वा जागिर द्धारा हुने आम्दानि आफ्नो उमेर बढ्दै गर्दा आम्दानि भने घट्दै गइरहेको हुन्छ । किन यस्तो ब्यबसाय नगर्ने जुन ब्यबसाय द्धारा आफुले गर्दा बढिरहोश अनि आफुपछि आफ्नो आम्दानि र ब्यबसाय बिराशतमा परिवारलाइ छोड्न पाइयोश ।
आखिर किन यति धेरै प्रयोगमा ल्याइयो डिजिटल मार्केटङ ?
केहि नया अनि अनुकरणिय सुरवात गर्ने सोचले यो कार्यक्रम सुरुवात गरेको छु । यो मात्र सुरुवात हो भोलिको दिनमा यो कार्यक्रम अझै बिशेष हुने नै छ । कृपया प्रतिक्रिया दिनुहोला ।