Home
Categories
EXPLORE
True Crime
Comedy
Society & Culture
Business
Sports
Health & Fitness
Technology
About Us
Contact Us
Copyright
© 2024 PodJoint
Loading...
0:00 / 0:00
Podjoint Logo
US
Sign in

or

Don't have an account?
Sign up
Forgot password
https://is1-ssl.mzstatic.com/image/thumb/Podcasts123/v4/55/29/9e/55299e1e-c1a0-856f-ff15-e2d67712cfd0/mza_7504380597442382049.jpg/600x600bb.jpg
पैसाका कुरा
Sharecast Initiative Nepal
14 episodes
8 months ago
परिवार चलाउन चाहिने श्रोत, खर्च र बचतका कुरा । पैसाकावारेमा मानिसका बुझाई, अनुभव, र अनुभूतिका कथा । साथमा पैसाको व्यवस्थापनका वारेमा विज्ञको रायसल्लाह
Show more...
Education
RSS
All content for पैसाका कुरा is the property of Sharecast Initiative Nepal and is served directly from their servers with no modification, redirects, or rehosting. The podcast is not affiliated with or endorsed by Podjoint in any way.
परिवार चलाउन चाहिने श्रोत, खर्च र बचतका कुरा । पैसाकावारेमा मानिसका बुझाई, अनुभव, र अनुभूतिका कथा । साथमा पैसाको व्यवस्थापनका वारेमा विज्ञको रायसल्लाह
Show more...
Education
Episodes (14/14)
पैसाका कुरा
अंक १४: पैसाका कुरा (काठमाडौका दुइ युवा उद्यमी)
काठमाण्डौँको छेउछाउमा जन्मेहुर्केर काठमाण्डौमा आई सुन्यदेखि करोडसम्मको सफल यात्रा तय गरेका दुईजना उद्यमीसंगको कुराकानी
Show more...
11 months ago
39 minutes 26 seconds

पैसाका कुरा
पैसाका कुरा अंक १ (शुरुवाती अंक)
पैसाले परिवारमा झगडा मात्रै निम्त्याउँछ या पैसाका कुरा पारदर्शि ढंगले गर्दा मेलमिलाप, आत्मसम्मान का साथै पारिवारिक सुझबुझ पनि हुन्छ, दुई भिन्न कथा .
Show more...
6 years ago
30 minutes 12 seconds

पैसाका कुरा
पैसाका कुरा अंक ३ (आवश्यकता र चाहना)
आवश्यकता र चाहनाका बारेमा विभिन्न ३ जनाको कथा
Show more...
6 years ago
27 minutes 26 seconds

पैसाका कुरा
पैसाका कुरा अंक २ (आवश्यकता र चाहना)
आवश्यकता र चाहनामा के फरक छ? आम्दानि अनुसारको खर्च कसरी गर्ने? भन्ने वारेमा पूर्वमन्त्रि लालबावु पण्डित र कपडा व्यवसायि विना गुरुङ्गको आफ्नै कथा ।
Show more...
6 years ago
29 minutes 38 seconds

पैसाका कुरा
पैसाका कुरा अंक ४ (लोभी कि मितव्ययी)
लोभी कि मितव्ययी बन्ने चाहना? छविलाल शर्मा, केशव आचार्य र कृष्णमुरारी गौतमका अनुभव ।
Show more...
6 years ago
24 minutes 21 seconds

पैसाका कुरा
पैसाका कुरा अंक ६ (विद्युतिय भूक्तानी)
नेपालमा विद्युतिय वित्तिय कारोबार व्यवसाय गरिरहनुभएका दुईजना युवा उद्यमी सुवास शर्मा र अमित अग्रवलसँगको कुराकानी
Show more...
6 years ago
42 minutes 5 seconds

पैसाका कुरा
पैसाका कुरा अंक १३ (बालबालिकासँग पैसाका कुरा)
बालबालिकासंग पैसाको कुरा गर्न किन जरुरी छ भन्ने बारेमा काठमाण्डौँको मध्य बानेश्वरमा रहेको यौटा पुर्वप्राथमिक विद्यालयकी प्रधानाध्यापिकासंगको कुराकानी।
Show more...
6 years ago
24 minutes 23 seconds

पैसाका कुरा
पैसाका कुरा अंक १२ (चरम गरिबी र परिश्रम)
एकजना संघर्षरत लोकगीतका संगीतकार तथा ऐरेन्जेर तारानाथ आचार्यसँगको पैसाका कुराकानी ।
Show more...
6 years ago
30 minutes 17 seconds

पैसाका कुरा
पैसाका कुरा अंक ११ (विमाका बारेमा इतिबृतान्त)
बीमाका विविध पक्षका बारेमा विमा समितिका सल्लाहकार भोजराज शर्मासँगकोे कुराकानी
Show more...
6 years ago
25 minutes 49 seconds

पैसाका कुरा
पैसाका कुरा अंक १० (रोजगार या स्वरोजगार)
व्यवसाय या जागिर? आफ्नो लागि सही विकल्प कसरी छान्ने भन्ने बारेमा मनिष झा सँग साथी प्रकाश लामिछानेले गर्नु भएको कुराकानी
Show more...
6 years ago
28 minutes 48 seconds

पैसाका कुरा
पैसाका कुरा अंक ९ (रेमिट)
इ–कमर्श र रेमिट्यान्स अवधारणाका साथै सहकार्य किन फाप्छ भन्ने विषयमा नेपालमा इकमर्स भित्राउने ठमेल डट कमका संस्थापक मध्येका एक बाल कृष्ण जोशीसँग कुरा
Show more...
6 years ago
24 minutes 54 seconds

पैसाका कुरा
पैसाका कुरा अंक ८ (बचत र लगानी)
पैसा, बचत र सहकारी अभियानका बारेमा पुर्वी नवलपरासीका खेमराज सापकोटासंग कुराकानी
Show more...
6 years ago
31 minutes 3 seconds

पैसाका कुरा
पैसाका कुरा अंक ७ (महिला उद्यमी)
गोर्खा र सुर्खेतका दुईजना महिलाले थोरै लगानीमा पनि कसरी आफ्नो र परिवारका लागि अवसर श्रृजना गरेका छन् भन्ने संघर्षका कथा
Show more...
6 years ago
29 minutes 43 seconds

पैसाका कुरा
पैसाका कुरा अंक ५ (पुर्णमायाका अनुभव)
महिला उद्यम र कामदारसँग कस्तो सम्वन्ध बनाइराख्नुपर्छ भन्ने बारेमा पाल्पाली ढाकाको व्यवसाय शुरु गर्ने पुर्णमाया महर्जनसँगको कुराकानी ।
Show more...
6 years ago
31 minutes 51 seconds

पैसाका कुरा
परिवार चलाउन चाहिने श्रोत, खर्च र बचतका कुरा । पैसाकावारेमा मानिसका बुझाई, अनुभव, र अनुभूतिका कथा । साथमा पैसाको व्यवस्थापनका वारेमा विज्ञको रायसल्लाह