तन्नेरी डबली हाम्रो जेनेरेसनको गफ गर्ने, कुरा सुन्ने-सुनाउने, विचार आदानप्रदान गर्ने साझा डबली हो।
यो डबली सुरु गर्नुको उद्देश्य हामी साथीहरु भेट हुँदा चिया पसलमा गरिने ती चिया गफहरु, मोमो पसलमा मोमो कुर्दै गर्दा गरिने ती मोमो गफहरु, सार्वजनिक गाडीमा हरेक दिनजसो भेटिदा गरिने माइक्रो गफहरु अथवा अन्य गफहरु ती सबै गफहरुलाई हामीमा मात्र सिमित नराखेर अरुलाई पनि सुनाउनु अनि अरुलाई पनि त्यो गफमा सामेल गर्नु हो |
#Nepali #Podcast #Youth #Opportunity #PublicService #Politics #Lifestyle
All content for Tanneri Dabali is the property of Tanneri Chaso and is served directly from their servers
with no modification, redirects, or rehosting. The podcast is not affiliated with or endorsed by Podjoint in any way.
तन्नेरी डबली हाम्रो जेनेरेसनको गफ गर्ने, कुरा सुन्ने-सुनाउने, विचार आदानप्रदान गर्ने साझा डबली हो।
यो डबली सुरु गर्नुको उद्देश्य हामी साथीहरु भेट हुँदा चिया पसलमा गरिने ती चिया गफहरु, मोमो पसलमा मोमो कुर्दै गर्दा गरिने ती मोमो गफहरु, सार्वजनिक गाडीमा हरेक दिनजसो भेटिदा गरिने माइक्रो गफहरु अथवा अन्य गफहरु ती सबै गफहरुलाई हामीमा मात्र सिमित नराखेर अरुलाई पनि सुनाउनु अनि अरुलाई पनि त्यो गफमा सामेल गर्नु हो |
#Nepali #Podcast #Youth #Opportunity #PublicService #Politics #Lifestyle
विपद् जोखिम र जोखिम न्यूनीकरणका लागि गर्न सकिने पूर्व तयारीमा केन्द्रित रहेर यो कार्यक्रम 'विपद्का कुरा' तयार गरिएको हो ।
This program is designed to provide comprehensive guidance on preparing for disaster risks and reducing potential hazards.
Tanneri Dabali