Home
Categories
EXPLORE
True Crime
Comedy
Society & Culture
Business
Sports
History
Music
About Us
Contact Us
Copyright
© 2024 PodJoint
00:00 / 00:00
Sign in

or

Don't have an account?
Sign up
Forgot password
https://is1-ssl.mzstatic.com/image/thumb/Podcasts115/v4/4e/2a/5a/4e2a5a51-6bbc-2be5-bcbc-6ce69e660f38/mza_1172894100072375065.jpg/600x600bb.jpg
Tanneri Dabali
Tanneri Chaso
84 episodes
4 days ago
तन्नेरी डबली हाम्रो जेनेरेसनको गफ गर्ने, कुरा सुन्ने-सुनाउने, विचार आदानप्रदान गर्ने साझा डबली हो। यो डबली सुरु गर्नुको उद्देश्य हामी साथीहरु भेट हुँदा चिया पसलमा गरिने ती चिया गफहरु, मोमो पसलमा मोमो कुर्दै गर्दा गरिने ती मोमो गफहरु, सार्वजनिक गाडीमा हरेक दिनजसो भेटिदा गरिने माइक्रो गफहरु अथवा अन्य गफहरु ती सबै गफहरुलाई हामीमा मात्र सिमित नराखेर अरुलाई पनि सुनाउनु अनि अरुलाई पनि त्यो गफमा सामेल गर्नु हो | #Nepali #Podcast #Youth #Opportunity #PublicService #Politics #Lifestyle
Show more...
Politics
News
RSS
All content for Tanneri Dabali is the property of Tanneri Chaso and is served directly from their servers with no modification, redirects, or rehosting. The podcast is not affiliated with or endorsed by Podjoint in any way.
तन्नेरी डबली हाम्रो जेनेरेसनको गफ गर्ने, कुरा सुन्ने-सुनाउने, विचार आदानप्रदान गर्ने साझा डबली हो। यो डबली सुरु गर्नुको उद्देश्य हामी साथीहरु भेट हुँदा चिया पसलमा गरिने ती चिया गफहरु, मोमो पसलमा मोमो कुर्दै गर्दा गरिने ती मोमो गफहरु, सार्वजनिक गाडीमा हरेक दिनजसो भेटिदा गरिने माइक्रो गफहरु अथवा अन्य गफहरु ती सबै गफहरुलाई हामीमा मात्र सिमित नराखेर अरुलाई पनि सुनाउनु अनि अरुलाई पनि त्यो गफमा सामेल गर्नु हो | #Nepali #Podcast #Youth #Opportunity #PublicService #Politics #Lifestyle
Show more...
Politics
News
https://d3t3ozftmdmh3i.cloudfront.net/production/podcast_uploaded_episode/2173548/2173548-1614599008676-43742f397e94b.jpg
सबैको वेग रोक्न सक्ने तागत... Corona Story | Nepali Podcast
Tanneri Dabali
16 minutes 31 seconds
4 years ago
सबैको वेग रोक्न सक्ने तागत... Corona Story | Nepali Podcast

यो सिजन २ को अन्तिम डबली हो। हामीले यो सिजनको डबलीमा कोरोना कहर डट कम http://coronakahar.com/ मा रहेका केहि तिता मिठा अनुभूतिहरूलाई #Podcast मा समेट्यौं। यी अनुभूति र कथाहरुले ऊर्जा, साहस, आत्मीयता, सहानुभूति, सहयोग, क्रोध र एकताको भावना हाम्रो मनमा जगाउने छन् भन्नेलागेर नै कोरोना कहर डट कम मा सङ्कलन गरिएको मानिसहरुको भोगाइहरु लाई  हामीले यहाँ बाचन गरेर सुनायौ ।
________________________

PRESENTER: Suresh & Bimala

STORY NARRATOR: Yashoda

SCRIPT: Sajana & Deepjyoti

EDITING, EFFECT & MIXING: YRB and Nabin

________________________

तन्नेरी डबली एउटा नेपाली पोडकास्ट सिरिज हो । यो तपाईँले विभिन्न पोडकास्ट एप्सहरु (जस्तै google podcast, apple podcast, castbox जस्ता) धेरै प्लाटफमहरु मार्फत सुन्न सक्नुहुन्छ । यस्तै तपाईँले डबलीमा गरिने गफलाई हाम्रो तन्नेरी चासोको अफिसियल फेसबुक पेज र युट्युबमा तन्नेरी डबली (Tanneri Dabali) टाइप गरेर पनि सुन्न सक्नुहुन्छ ।

_________________________