
हामी सबैले पूर्ण सौर ग्रहण देख्न मन पराउँछौं। यो एउटा अद्भुत घटना हो। तर ईसाई जीवनमा आध्यात्मिक ग्रहण खतरनाक हुन सक्छ। आजको विषय "परमेश्वरको ग्रहण" मा, तपाईंले यो बचनमा हामीले कसरी दैनिक जीवनमा परमेश्वरको ग्रहण गर्छौ भन्ने कुरा सिक्नुहुनेछ।
We all love to witness a full solar eclipse. It's a spectacular event to behold. However, the spiritual eclipse can be very dangerous in the Christian life. In today's topic, "The Eclipse of God," you will learn how we eclipse God in our day-to-day lives.