
आजको भिडियोमा, हामीले WordPress.org ले WP Engine लाई प्रतिबन्ध लगाएको र यसको स्रोतहरूमा पहुँच रोकिएको बारेमा चर्चा गर्नेछौं। यो निर्णयले WordPress समुदायमा के प्रभाव पार्न सक्छ । सम्पूर्ण जानकारीका लागि भिडियो हेर्नुहोस् र आफ्नो विचारहरू कमेन्टमा साझा गर्नुहोस्।