Home
Categories
EXPLORE
True Crime
Comedy
Society & Culture
Business
Sports
History
Fiction
About Us
Contact Us
Copyright
© 2024 PodJoint
00:00 / 00:00
Sign in

or

Don't have an account?
Sign up
Forgot password
https://is1-ssl.mzstatic.com/image/thumb/Podcasts126/v4/55/d9/7a/55d97a9b-be76-16ec-7299-f1b9a8444239/mza_9552208849742141005.png/600x600bb.jpg
Nepali Online Radio From NYC To YOU
Himali Sworharu
3 episodes
8 months ago
नमस्ते ! हिमाली स्वरहरु अब देखी आफ्नै वेब घरमा सरेको छ।तपाईंको साथ र सहभागीताको लागि धेरै धेरै धन्यवाद!नयाँ वेब घरको ठेगाना यसप्रकार छ www.nepaliradio.org नयाँ घरमा तपाईं अझै राम्ररी र सफा सँग हिमाली स्वरहरु सुन्न सक्नु हुन्छ। आफ्नो सुझाब दिन नबिर्सनुनी है! तपाईले देखाउनु भएको माया र प्रोत्साहन को हामी आभारी छौ।जुलाई १० अर्थात असार २६ गते देखी सुरु भएको यो आवाज को यात्रा निरन्तर अगाडि बढाउन सकौ!यो न्यूयोर्कबाट तयार भएको अनलाइन् रेडियो कायक्रम हो!तपाइ जुन शहरमा हुनु भएपनि यो कार्यक्रममा सहभागी बन्न सक्नु हुन्छ्!आफ्नो बिचार,अनुभब्,लेख्,रचना,सामुदायिक गतिबिधी हामीलाई ईमेल मार्फत पठाउन सक्नु हुन्छ!कार्यक्रमको बारेमा साथीभाईलाई सुनाउनुहोस्। हरेक हप्ता मंगलवार हिमालि स्वर को नयाँ भाग तयार हुन्छ।यो कार्यक्रम सुन्न कुनै प्राबिधिक कठिनाई पर्‍यो भने हामीलाई जानकारी दिनुहोस्। कार्यक्रमको बारेमा थप कुरा बुज्न तपाईं मलाई फोन अथवा ईमेल पनि लेख्न सक्नुहुन्छ! कार्यक्रम सुन्नु भएकोमा धन्यबाद सहदेब पौडेल न्यूयोर्क फोन न.३४७ २४८ ९४२६, email:nepaliradio@gmail.com
Show more...
Arts
RSS
All content for Nepali Online Radio From NYC To YOU is the property of Himali Sworharu and is served directly from their servers with no modification, redirects, or rehosting. The podcast is not affiliated with or endorsed by Podjoint in any way.
नमस्ते ! हिमाली स्वरहरु अब देखी आफ्नै वेब घरमा सरेको छ।तपाईंको साथ र सहभागीताको लागि धेरै धेरै धन्यवाद!नयाँ वेब घरको ठेगाना यसप्रकार छ www.nepaliradio.org नयाँ घरमा तपाईं अझै राम्ररी र सफा सँग हिमाली स्वरहरु सुन्न सक्नु हुन्छ। आफ्नो सुझाब दिन नबिर्सनुनी है! तपाईले देखाउनु भएको माया र प्रोत्साहन को हामी आभारी छौ।जुलाई १० अर्थात असार २६ गते देखी सुरु भएको यो आवाज को यात्रा निरन्तर अगाडि बढाउन सकौ!यो न्यूयोर्कबाट तयार भएको अनलाइन् रेडियो कायक्रम हो!तपाइ जुन शहरमा हुनु भएपनि यो कार्यक्रममा सहभागी बन्न सक्नु हुन्छ्!आफ्नो बिचार,अनुभब्,लेख्,रचना,सामुदायिक गतिबिधी हामीलाई ईमेल मार्फत पठाउन सक्नु हुन्छ!कार्यक्रमको बारेमा साथीभाईलाई सुनाउनुहोस्। हरेक हप्ता मंगलवार हिमालि स्वर को नयाँ भाग तयार हुन्छ।यो कार्यक्रम सुन्न कुनै प्राबिधिक कठिनाई पर्‍यो भने हामीलाई जानकारी दिनुहोस्। कार्यक्रमको बारेमा थप कुरा बुज्न तपाईं मलाई फोन अथवा ईमेल पनि लेख्न सक्नुहुन्छ! कार्यक्रम सुन्नु भएकोमा धन्यबाद सहदेब पौडेल न्यूयोर्क फोन न.३४७ २४८ ९४२६, email:nepaliradio@gmail.com
Show more...
Arts
https://assets.podomatic.net/ts/d9/61/49/thevoiceofhimali/1400x1400_4612516.jpg
156th Episode of Himali Sworharu-Nepali Online Radio
Nepali Online Radio From NYC To YOU
59 minutes
14 years ago
156th Episode of Himali Sworharu-Nepali Online Radio
न्यु योर्कबाट तयार पारिएको नेपाली अनलाईन रेडियो हिमाली स्वरहरुको १५६औ शृंखलामा स्वागत छ|आजको शृंखलामा समाबेश सुन्ने सामाग्रीहरु यस प्रकार छन: न्यु योर्कमा गत साता सम्पन्न ROC NY को “Workers Rights Campaign: Fair Food Potluck ,पत्रकार बालकृष्ण बस्नेत संग नेपाल अमेरिका पत्रकार संघले गरेको अन्तरक्रिया कार्यक्रममा बिभिन्न व्यक्तित्वहरुले प्रस्तुत गर्नु भएको केहि विचार र GMIN को ISKOOL Concert को अडियो सामाग्री प्रस्तुत गर्ने छौ| आज देखि नेपाली भाषी भुटानी परिबारहरुको भावना,विचारहरु समेटेर तयार परेको हाम्रो नया कार्यक्रम “भाब शांग्रिला”को पहिलो अंक सुनाउदै छौ| सृजनाका स्वरहरुमा नारायण श्रेष्ठ र कोमल मल्लका सृजना सुन्ने छौ| कार्यक्रमलाई संगीतमय बनाउने छ असार सम्झाउने केहि गीतहरुलेजस्तो की असारै महिनामा पानी पर रुझाउने…..र धर्म राज थापाको हरियो डाँडा माथी…हलो जोत्ने साथी… – कार्यक्रमको बारेमा आफ्नो प्रतिक्रिया लेखि पठाउनुहोस nepaliradio@gmail.com हाम्रा अन्य नियमित प्रस्तुतिहरु सुन्नुहोस हाम्रो अनलाइनको ठेगाना www.nepaliradio.org मा| हिमाली स्वरहरु-नेपाली मन र नेपालीपन संग नजिक Click here to download 156th episode of Himali Sworharu Happy Listening! Himali Sworharu-Action Through Communication New York City (We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio also Please join us on FaceBook, watch our YouTube Channel and follow us on Twitter)