नवरस संगीत पाठशाला द्वारा आयोजित मन र ध्यान बारे कार्यक्रमको पुरा भाग। यो कार्यक्रमको ध्यान र किर्तनका भाग हरु यो भिडियोमा राखिएको छैन। यो कार्यक्रममा उपस्थित हुनु हुने सबैलाई धेरै धन्यवाद। र तपाईं, जो यो अडियो सुन्दै हुनुहुन्छ, तपाईंलाइ पनि धेरै धन्यवाद।