
सिंहदरबार – कवि तीर्थ श्रेष्ठ कुनै गाउँको गोरेटो भएर कुनै पहाडको खुडकिलो भएर अथवा कुनै नदीको बलौटे किनार भएर तिमी सिंहदरबार पुग्न सक्तैनौ त्यहाँसम्म पुग्न तिमीलाई चाक्ला फराकिला अलकत्रे सडक नै चाहिन्छ अथवा दौरासुरुवालमाथि ढाकाटोपीको तडकभडक नै चाहिन्छ... ✎ तीर्थ श्रेष्ठ | 🔊 @mrpandeya | ♬ @PushkarMahataun #NepaliPoem #TirthaShrestha #MimrajVoice #NepaliSahitya _ _ _ नेपालको मनमोहक भूमिबाट सञ्चालित यो च्यानल नेपाली काव्यात्मक अभिव्यक्तिको सौन्दर्य र शक्तिलाई पस्किन समर्पित छ । आउनुहोस् सँगै, नेपाली साहित्यको सौन्दर्यको उत्सव मनाउँदै, एक असाधारण काव्य यात्रा सुरु गरौं । कृपया यस च्यानललाई लाइक, सेयर र सब्सक्राइब गर्नुहोस् । https://www.youtube.com/mrpandeya?sub_confirmation=1