
धर्ती यो हरियो थियो, सगरका तारा उज्याला थिए मेरै प्रीति सुहाइ कान्तिपुरका सन्झ्याल अग्ला थिए छाया आज पऱ्यो, छिप्यो छवि कहाँ, के देख्नु मैले पऱ्यो आँसूमा अब चिप्लियो कलम यो, के लेख्नु मैले पऱ्यो !
✎ माधवप्रसाद घिमिरे | 🔊 मिमराज पाण्डेय | ♬ Pushkar Mahataun