All content for Katha Kata is the property of Sachin Giri and is served directly from their servers
with no modification, redirects, or rehosting. The podcast is not affiliated with or endorsed by Podjoint in any way.
सत्यश्यामको घरमा एक नेताको आगमन भएको छ। उनि भोट माग्दै त्यहाँ आइपुगेका छन्। त्यही समय उसको विदेशमा रहेको छोरो पनि धेरै समय पछि घर आइपुगेको छ। यहीं होडबाजी सत्यश्याम आफ्नो पुरानो मित्र समेत रहेको नेता कमल प्रसाद संग कुराकानी र स्वागत सत्कार गर्दै छ।