
Covishield Vaccination in Nepal starts - देशभरका ६२ अस्पताल र १२० वटा खोपकेन्द्रबाट खोप अभियान सुरु
प्रधानमन्त्री केपी ओली शर्माले कोरोना विरुद्धको खोप अभियानको शुभारम्भ बुधबार १० बजे बाट टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालबाट अभियानको उद्घाटन गर्ने ।
More news at https://healthnewsnepal.com/news/covishield-vaccine-6/