
Health at Home Podcast मा तपाईँलाई स्वागत छ । परिवारदिख समाजसम्मको स्वास्थ्य र स्वास्थ्य सेवाका समस्याहरुको बारेमा कुराकानी हुने यो पडकास्ट डा. विशाल ढकालले संचालन गर्नुहुन्छ । उहाँ कार्डियो सर्जन (non practicing) तथा स्वास्थ्य सेवा व्यवस्था विशेषज्ञका रुपमा परिचित हुनुहुन्छ । राधा पौडेल एक नर्स, कार्यकर्ता र लेखिका हुन्। उनले तीनवटा पुस्तकहरू प्रकाशित गरेकी छन्: "खलङ्गमा हमला" २०१३ मा, "Steps for Peace"(कविताहरू, २०१८) र "Dignified Menstruation is everyone business"२०१८ मा। २०१४ मा, उनले आफ्नो पुस्तक "खलङ्गमा हमला" बाट मदन साहित्य पुरस्कार प्राप्त गरेकी थिइन् र साथै Innovative Social Worker को रूपमा मान्यता प्राप्त गरेकी थिइन्। उनि विभिन्न महिला सम्बन्धित मुद्दाहरूमा अवेरनेस्स उठाउन सक्रिय रूपमा काम गरिरहेकी छिन् र राधा पौडेल फाउन्डेशनको संस्थापक पनि हुन्। This podcast is produced by Health at Home, an institution that has redefined healthcare in Nepal through customized home healthcare services. Health at Home continue to innovate and prioritize quality care with a passionate team dedicated to improving people's lives. Subscribe to our channel for more podcasts and healthcare tips. ©️MEDPRO INTERNATIONAL Unauthorized downloading and duplicating on YouTube, Facebook, or any other media platform is strictly prohibited and may lead to a claim/ strike by YouTube, Facebook, or any other media platform. A YelloWorks Production