
सुसमचारको महत्व र येशू ख्रीष्टको सर्वोच्ता प्रकाशमा ल्याउन गरिएको यो अभियान हो। यो अडियो श्रंखलामा पुरानो करारबाट शुरुगरेर कसरी सम्पूर्ण बाइबलले ख्रीष्टलाई ईंगित गर्दछ भन्ने विषयमा रहेको छ।
End Music Track: Ma Christ Sanga, Dipen Magar
केहि अंश रोबर्ट मोरिसको "द ब्यसेड लाइफ" पुस्तकबाट साभार
https://www.youtube.com/c/CornerstonePreachingAcademyNepal