
सुसमचारको महत्व र येशू ख्रीष्टको सर्वोच्ता प्रकाशमा ल्याउन गरिएको यो अभियान हो। यो अडियो श्रंखलामा पुरानो करारबाट शुरुगरेर कसरी सम्पूर्ण बाइबलले ख्रीष्टलाई ईंगित गर्दछ भन्ने विषयमा रहेको छ।
Background Closing Music Track: "Malai Chunnubho" by Adrian Dewan, Used with Permission