
नमस्ते,
हामी नयाँ पोडकास्ट श्रृंखला लिएर आएका छौं जहाँ हामी सरल भाषामा विभिन्न रोगहरूको बारेमा कुरा गर्ने छौं | यस भागमा हामी उच्च रक्तचापको बारेमा कुरा गर्ने छौं | दुई साथी, कविता र अनिषा रोगका विभिन्न पक्षका बारेमा कुरा गरिरहेका छन्।
आउनुहोस्, उनीहरूसँग उच्च रक्तचापको बारेमा सिकौं | हाम्रो पोडकास्ट सुनेर तपाईलाई कस्तो लाग्यो, प्रतिक्रिया दिनुहोला |
धन्यवाद,
Behind White Coats.