
यस एपिसोडमा, म किन मिस नेपाल कुनै चेलीकाे भविष्यको लक्ष्य हुनु हुँदैन र सौन्दर्य उत्पादन कम्पनीहरूले कसरी यसकाे माध्यमबाट beauty productकाे नाममा विषाक्त chemicalहरु प्रयोग गर्न सिकाइरहेका छन् भनेबारे कुरा राखेकाे छु ।
म यस विषयमा तपाइँको टिप्पणी र सुझाव हार्दिक कदर गर्दछु ।
नमस्ते