
यस पोडकास्टमा मैले छाउपडी किन एउटा गलत धारणा हो र हिन्दुवादमा कसरी यस्ता थुप्रै भ्रमहरू फैलाइएका छन् भनेर बुझाउने प्रयास गरेकाे छु ।
यस एपिसोड एक भिडियोको रूपमा रेकर्ड गरिएको थियाे, त्यसैले "पोडकास्ट" को सट्टा केही ठाउँमा "भिडियो" शब्द उल्लेख गरिएको छ।
पोडकास्टको बारे मा तपाइँको टिप्पणीहरु र सुझावहरुको हार्दिक कदर गर्छु।
नमस्ते