अस्ट्रेलियामा बसोबास गर्दा तपाईंले जान्नै पर्ने सबै कुराहरू। स्वास्थ्य, आवास, रोजगारी, भिसा, नागरिकता, अस्ट्रेलियाको कानून लगायतका थुप्रै विषयहरूमा तयार पारिएको उपयोगी सामाग्रीहरू नेपालीमा सुन्नुहोस्।
All content for अस्ट्रेलिया बुझ्नुहोस् is the property of SBS and is served directly from their servers
with no modification, redirects, or rehosting. The podcast is not affiliated with or endorsed by Podjoint in any way.
अस्ट्रेलियामा बसोबास गर्दा तपाईंले जान्नै पर्ने सबै कुराहरू। स्वास्थ्य, आवास, रोजगारी, भिसा, नागरिकता, अस्ट्रेलियाको कानून लगायतका थुप्रै विषयहरूमा तयार पारिएको उपयोगी सामाग्रीहरू नेपालीमा सुन्नुहोस्।
Understand Aboriginal land rights in Australia - अस्ट्रेलिया बुझ्नुहोस्: आदिवासीका भूमि अधिकार बारे तपाईँले जान्नु बुझ्नु पर्ने सबै कुराहरू
अस्ट्रेलिया बुझ्नुहोस्
7 minutes 11 seconds
2 months ago
Understand Aboriginal land rights in Australia - अस्ट्रेलिया बुझ्नुहोस्: आदिवासीका भूमि अधिकार बारे तपाईँले जान्नु बुझ्नु पर्ने सबै कुराहरू
You may hear the protest chant, “what do we want? Land rights!” —but what does it really mean? Land is at the heart of Aboriginal and Torres Strait Islander identity, culture, and wellbeing. Known as “Country,” it includes land, waterways, skies, and all living things. In this episode of Australia Explained, we explore Indigenous land rights—what they involve, which land is covered, who can make claims, and the impact on First Nations communities. - भूमि, आदिवासी र टोरेस स्ट्रेट द्विप समूहका बासिन्दाहरूको पहिचान, संस्कृति र कल्याणसँग जोडिएको छ। अस्ट्रेलिया बुझ्नुहोस्को यो अङ्कमा हामी आदिवासीहरूका लागि भूमि अधिकारको वास्तविक अर्थ के हो भन्ने बारेमा बुझ्ने कोसिस गर्नेछौँ।